स्टाइल क्विन टाइनी

बुधबार, ०८ साउन २०७६, ०२ : २० शुक्रवार
स्टाइल क्विन टाइनी

अमेरिकन गायिका तथा गीतकार तमिका ‘टाइनी ह्यारेस’ ४४ पुगिन्। तर उनको लुक्स अझै योङ नै देखिन्छ। योङ देखिन आफ्नो बडी आउटफिटमा निक्कै सजग छिन् उनी।

त्यसैले त सामान्यतः बुढ्यौली उमेर प्रवेशको ढोका मानिने ४४ टेक्दा पनि उनी उस्तै बोल्ड एन्ड ब्युटिफुल छिन्। स्टाइल क्विनको उनको छवि अझै उस्तै देखिन्छ। बेट अवार्डको रेड कार्पेटमा उनी उस्तै हट एन्ड बोल्ड देखिएकी थिइन्।

सार्वजनिक कार्यक्रममा देखिँदा प्राय उनको हेयरस्टायल फेरिइरहेको हुन्छ। कहिले पोनी टेलसहित देखापर्छिन्, कहिले सपक्कै।
 

Leave A Comment