‘म्यागनम’मा गुञ्जदै ‘कुटुम्ब’

बिहिबार, ०९ साउन २०७६, ०४ : १८ शुक्रवार
‘म्यागनम’मा गुञ्जदै ‘कुटुम्ब’

लोकप्रिय ब्याण्ड ‘कुटुम्ब’ राजधानीको दरबारमार्गमा अवस्थित ‘म्यागनम’  क्लबमा शुक्रबार गुञ्जने भएको छ ।

युवा व्यवसायी अनिशसिंह ठकुरी, कलाकार किशोर खड्का र मोडल भाष्कर बानियाँले संयुक्त लगानीमा खोलेको ‘म्यागनम’ क्लबको उत्घाटनमा ब्याण्ड गुञ्जने भएको हो ।

कुटुम्बले ‘सय थरी बाजा’, ‘सान्नानी’, ‘असारे महिनामा’, ‘झम्के फुली’ लगायतका लोकप्रिय संगीत कार्यक्रममा प्रस्तुत गर्नेछन् । कार्यक्रममा सहभागीलाई नचाउन डिजे निधान, डिजे निहान र डिजे अस्मी आउनेछिन् ।

Leave A Comment