फुटसलको उपाधि ब्रिटिस मोडललाई

आइतबार, १२ साउन २०७६, ०२ : १७ शुक्रवार
फुटसलको उपाधि ब्रिटिस मोडललाई

ग्लोबल रिच नेपालको आयोजनामा भएको इन्टर स्कुल ए–लेभल फुटसल टुर्नामेन्टको उपाधि ब्रिटिस मोडल कलेजले जितेको छ।

प्रतियोगिताको फस्टरनरअपको उपाधि रातो बंगलाले पायो। प्रतियोगिता लिगका आधारमा खेलाइएको थियो।

प्रतियोगीमा प्रथम हुनेले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो भने दोस्रो हुनेले रनर अफ ट्रफी र प्रमाणपत्र पाएको थियो। यो चौथो संस्करण हो।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा ए–लेभलको अध्ययन गराउने स्कूल सहभागी थिए।

 

 

Leave A Comment