योजनाकाे चुले निम्तो

आइतबार, २६ साउन २०७६, ०२ : ०५ शुक्रवार
योजनाकाे चुले निम्तो

गायिका योजना पुरीले आफ्नो नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । ‘चुले निम्तो’बोलको गीतमा रविन विष्टको शब्द, गौरव दर्पणको सङ्गीत र सन्जीव बराइलीको म्युजिक एरेन्ज छ ।

 स्मृति तिमिल्सिनाले गीतको भिडियो निर्देशन गरेकी हुन् ।

भिडियोमा मोडल अञ्जली अधिकारी र फुलन्देकी आमा(उमेश राई) फिचर्ड छिन् । यसअघि गायिका पुरीले तीज गीत ‘शिवजी’ सार्वजनिक गरेकी थिइन् ।  

 

Leave A Comment