हिरोको दशैं–तिहार अभियान

सोमबार, १६ भदौ २०७६, ०१ : २१ शुक्रवार
हिरोको दशैं–तिहार अभियान

हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले दशैं र तिहार २०७६ लाई लक्षित गरेर ‘रातो टीका निधारमा नयाँ हिरो घर घरमा’ अभियान ल्याएको छ।

प्रालिका अनुसार यस योजनाअन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रुपैयाँ छुट पाउनेछन्। स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने तथा बम्पर लक्की ड्रमार्फत एकजना ग्राहकले १ लाख नगद पाउने प्रालीले जनाएको छ।

Leave A Comment