‘सेक्स गर्न मन मिले पुग्छ’

मङ्गलबार, १४ असोज २०७६, १२ : ०५ शुक्रवार
‘सेक्स गर्न मन मिले पुग्छ’

रञ्जन रिजाल, मोडल

कुन सेलिब्रिटी हट लाग्छ ?
झरना बज्राचार्य र भुषण दाहाल

युवतीको विवाह योग्य उमेर कति चै राम्रो हो ?
२२ देखि २९ ठिक हो कि।

विवाह अगाडिको यौन सम्बन्ध ठिक कि बेठिक ?
मन मिल्यो भने बिहे गरिराख्नु पर्दैन।

कस्तो प्रकारकी केटी देख्दा आकर्षित हुनुहुन्छ ?
गुड लुकिङग, स्मार्ट अनि हल्का एटिट्युड भएको।

पहिलो नजर शरीरको कुन अंगमा पर्छ ?
पुरै शरीरमा पर्छ।

सेक्सको ज्ञान लिन के गर्नुभयो ?
उमेर पुगेपछि आफैं थाहा भयो। ज्ञान लिने झन्झट गर्नै परेन।

नेपालमा रेड लाइट एरियाबारे पनि बहस सुरु भएका छन्। रेड लाइट खुल्नु पर्छ त ?
अरु देशमा पनि छन्। हाम्रोमा पनि खुले फरक पर्दैन।
प्रस्तुति : दिनेश शाही

 

Leave A Comment