प्रकाश तिवारीको ‘निहारिका’

बिहिबार, १६ असोज २०७६, ०२ : ५० शुक्रवार
प्रकाश तिवारीको ‘निहारिका’


प्रकाश तिवारीको ‘निहारिका’ उपन्यास बजारमा आएको छ। दलित समुदायले भोग्नुपरेको पीडा र संघर्षको गाथाले भरिएको उपन्यासमा मानवसरोवर देखि अरब सागरसम्मको सिङगो भुगोल समेटेको लेखक तिवारीले बताए। तिवारीको यो तेस्रो उपन्यास हो। पुस्तक इण्डीगो इन्कले बजारमा ल्याएको हो।

Leave A Comment