उर्वशीको फ्लर्ट

बिहिबार, ०५ मङि्सर २०७६, ११ : ५३ शुक्रवार
उर्वशीको फ्लर्ट

मिस युनिर्भस उर्वशी रौतेला बलिउड इन्डस्ट्रिमा हट एक्ट्रेसको रुपमा परिचित छिन्। उनको फिल्मको संख्या कम नै छ तर चर्चामा बस्ने मामलामा उनी कोही भन्दा कम छैनन्।

चर्चामा छाइरहने कारण चैँ उनका तस्बिरहरु नै हुन्। उनै उर्वशी हालै मुम्बईको बान्द्रामा एक शैलुनबाहिर देखिइन्। ब्लु कलरको ज्याकेटसँग म्याचिङ कलरको सटर्समा उनी निकै बोल्ड देखिएकी थिइन्।

उनले थोेरै मेकअप गरेकी थिइन्। तस्बिरमा उनी आफ्नो हट लेग्स फ्लान्ट गरिरहेको देखिन्छ। उनी अहिले फिल्म ‘पागलपन्ती’को प्रमोशनमा व्यस्त छिन्।

Leave A Comment