बेबीडल सोफिया

बुधबार, ११ मङि्सर २०७६, १२ : २८ शुक्रवार
बेबीडल सोफिया

क्युट अमेरिकी मोडल सोफिया रिच्चीको फ्यान फलोइङ राम्रो छ। सामाजिक सञ्जालमा उनी सक्रिय नै छिन्। सञ्जालमा उनको नयाँ तस्बिर आयो कि उनका फ्यान झुत्तिहाल्छन्। उनका तस्बिर पनि त्यस्तै हुन्छन्।

हालै उनको नयाँ तस्बिर सार्वजनिक भयो ग्रिन बिकिनीमा कस्सिएको बेबीडल रुपमा। स्टिङ बिकिनी लगाएर समुद्र किनारामा घुमिरहेको उनका तस्बिर खुबै रुचाइएको छ। उनले तस्बिरको क्याप्सन राखेकी छन्, ‘टेक मि ब्याक !’

Leave A Comment