‘नाईँ नभने है’ सार्वजनिक

मङ्गलबार, १७ मङि्सर २०७६, ०६ : ५० शुक्रवार
‘नाईँ नभने है’ सार्वजनिक

आकाश लामा संगीत क्षेत्रको उदीयमान गायकमा पर्छन् । हालै उनले आफ्नो ‘नाईँ नभने है’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

सुमित्रा राणाको शब्द तथा संगीत रहेको गीतमा आकाशसँगै सोल्टी ब्याण्डको स्वर समावेश छ । गीतको भिडियोमा आकाश आफैँ फिचर्ड छन् । गीतको भिडियोमा दीपेश प्रधानको एरेन्ज छ ।

आशीष प्रजापतिले छायांकन गरेको गीतमा आशीषकै सम्पादन रहेको छ । गीतलाई दर्शकले रुचाइदिएका छन् ।

Leave A Comment