लसराको लुक्स

बिहिबार, १९ मङि्सर २०७६, १२ : ३७ शुक्रवार
लसराको लुक्स

लसरा पिपन ब्ल्याक टाइट आउटफिटमा देखिइन् यो साता। स्किन टाइट ड्रेसमा उनको सुन्दरता खुब खुलेको थियो। अमेरिकी मोडल लसराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नयाँ भिडियो राखेर आफ्नो सेक्सी लुक्स सार्वजनिक गरेकी थिइन्।

भिडियोमा उनको फ्ल्याट एब्स, लङ थाई अनि सेक्सी कर्भ सबै देखिएको थियो। उनले आफ्नो फ्यानको ध्यान भिडियोबाट हट्न नदिन भरमग्दुर प्रयास गरेको देखिन्छ। र, उनको प्रयास सफल पनि देखियो।
 

Leave A Comment