०.०१ सेकेण्डको जीत

शुक्रबार, २० मङि्सर २०७६, १२ : १० शुक्रवार
०.०१ सेकेण्डको जीत

नेपालकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितिन्। उनले ३५ मिनेट ७.९४ सेकेण्डमा तोकिएको दूरी पूरा गरेर स्वर्ण जितेकी थिइन्।

उनी प्रतिष्पर्धी भारतीय खेलाडीभन्दा ०.०१ सेकेण्डले मात्रै अगाडि पुगेकी हुन्। दोस्रो बनेकी भारतकी कविता यादवले ३५ मिनेट ७.९५ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।

Leave A Comment