खेल सकिनै लाग्दा अयोग्य

शुक्रबार, २० मङि्सर २०७६, ०१ : ०८ शुक्रवार
खेल सकिनै लाग्दा अयोग्य

कराँतेको ८४ केजी मुनिको कुमुतेमा नेपालबाट सहभागी दिवस श्रेष्ठ फाइनलको खेल सक्किन ६ सेकेन्ड बाँकी रहँदा अयोग्य घोषित भए।

रेफ्रीले प्राविधिक कारण देखाउँदै उनलाई अयोग्य घोषित गरेपछि उनले रजतमै चित्त बुझाए भने पाकिस्तानले स्वर्ण पायो।

Leave A Comment