विरोधपछि बदलियो टाइसिट

शुक्रबार, २० मङि्सर २०७६, ०१ : १३ शुक्रवार
विरोधपछि बदलियो टाइसिट

लगातार खेल पारेको भन्दै माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले फुटबलको टाइसिटमा असन्तुष्टि जनाएपछि टाइसिट बदलियो। फुटबलमा भारत सहभागी नभएपछि टाइसिट संशोधन भएको थियो।

पहिलो टाइसिटमा भारतसमेत राखिएपछि पछि ऊ सहभागी नहुने भयो र नयाँ टाइसिट निकालिएको थियो। नयाँ तालिकामा कुनै टिमले पनि डे ग्याप पाएनन्, लगातार खेल्नुपर्ने भयो। त्यसपछि पुनः टाइसिट बदलियो।

Leave A Comment