साहिदको हेन्डसम लुक्स

बिहिबार, २६ मङि्सर २०७६, ११ : ०१ शुक्रवार
साहिदको हेन्डसम लुक्स

एकपछि अर्को हिट फिल्म दिँदै आएका बलिउड अभिनेता साहिद कपुर अहिले उनको आगामी फिल्म ‘जर्सी’का कारण चर्चामा छन्। हरेक फिल्ममा भिन्न पात्रको अभिनय गरेर बलिउडमा राज गर्दै आएका उनी अहिले क्रिकेट मैदानमा चौका–छक्का हानिरहेको देखिन्छ। त्यसैले अब आउने उनको फिल्म क्रिकेटसँग जोडिएको त खुलिसक्यो नै। ‘जर्सी’कै तयारीका क्रममा उनका केही तस्बिरहरु बाहिरिएका छन्, जसमा उनी निक्कै हेन्डसम देखिएका छन्। छिर्केमिर्के पोशाक उनलाई खुबै सुहाएको छ। साउथको रिमेक यो फिल्ममा उनको अपोजिटमा मृणाल ठाकुर अनुबन्ध भएकी छन्।

Leave A Comment