‘पढ्ने देऊ न दिदी, प्लिज !’

बिहिबार, २६ मङि्सर २०७६, ११ : २१ शुक्रवार
‘पढ्ने देऊ न दिदी, प्लिज !’

दिशा पटानीको बिकिनी अवतार इन्टाग्राममा सार्वजनिक भएलगत्तै रमाइला प्रतिक्रिया आइरहेका छन्। उनको तस्बिर हेरेर प्रतिक्रिया दिनेमा उनका सामान्य फ्यानदेखि सेलिब्रिटी परिवारका सदस्यसम्म छन्। टाइगर श्राफकी बहिनीले ‘ड्याम’ लेख्दै आगोको इमोजी राखेर प्रतिक्रिया दिइन्। पक्कै ड्याम हट भनेको त होला !

उनका एक फ्यानले त ‘पढ्न देऊ न दिदी, प्लिज ! एक्जाम आइरहेको छ’ भनेर लेखे। कसैले धेरै जाडो छ लेखे, कसैले ‘आप मार ही डालोगे’ लेखेका छन्। थाइल्यान्डमा बिदा मनाउने क्रममा उनले ब्ल्याक बिकिनीमा फोटो खिचाएकी थिइन्।

Leave A Comment