क्युट मम

बिहिबार, २६ मङि्सर २०७६, ११ : ३५ शुक्रवार
क्युट मम

कोली कार्दशियन प्राय ट्रू थम्सनसँगै देखिन्छिन्। डेढ वर्ष अगाडि ट्रुको जन्महुँदा उनी निक्कै खुसी थिइन्। सार्वजनिक होस् या निजी कार्यक्रम, ३५ वर्षीया कोलीको साथमै हुन्छिन्, ट्रू र प्रायः हसिरहन्छिन् उनी।

थ्याङ्सगिभिङ डेका दिन कोलीले पोस्ट गरेको सन्देशले धेरैको मन पगाल्यो। उनको पोस्ट छोरीप्रति समर्पित थियो। उनले लेखिन्, ‘मलाई तिमीले आमाको रुपमा चयन गरेकोमा हरेक दिन धन्यवाद दिन्छु। म कहिल्यै यो भूमिकालाई दुरुपयोग गर्ने छैन। धन्यवाद टुटु। म तिमीलाई अन्तिम समयसम्म पनि यसरी नै माया गरिरहनेछु।’

Leave A Comment