सेक्स पोजिसन सोध्दै ग्रेयम

बुधबार, ०२ पुष २०७६, १२ : ५१ शुक्रवार
सेक्स पोजिसन सोध्दै ग्रेयम

मोडल आश्ली ग्रेयम अहिले गर्भवती छिन् तर उनी आफ्नो सक्रिय यौन जीवनलाई थाँति राख्न चाहन्नन्। त्यसैले त गर्भमा सन्तान रहे पनि कसरी यौन जीवनमा सक्रिय नै रहन सकिन्छ भनेर अहिले उनी निकटसँग सल्लाह लिइरहेकी छन्। तर उनलाई सेक्स पोजिसनका कारण केही अप्ठेरो भइरहेको रहेछ। त्यसैले सन्तान भएका आफ्ना साथीहरुलाई फोन गरेर सोध्ने गरेकी छन्, ‘गर्भवती हुँदा कुन पोजिसनमा सेक्स गथ्र्यौ ?’ सन्तान भएका आमाहरुबीच यस्तो संवाद हुनु सामान्य रहेको उनको अनुभव छ।

Leave A Comment