फिट छिन् जेनिफर

बिहिबार, १७ पुष २०७६, ११ : ०९ शुक्रवार
फिट छिन् जेनिफर

५० वर्ष पुगिसकेकी गायिका जेनिफर लोपेज आफ्नो स्वास्थ्यप्रति कति सचेत छिन् र कत्तिको मेन्टेन गरेकी छन् भन्ने देखियो मियामीबिचमा।

उनी मियामी बिचमा हट योगा सेसनमा सहभागी भएकी थिइन्। ब्ल्याक वर्क आउटमा देखिएकी उनको शरीर निक्कै चुस्त र तन्दुरुस्त देखियो। हातमा कफिको कप बोकेकी उनले कपाल बाँधेकी थिइन्। उनी दुई सन्तानकी आमा हुन्।

Leave A Comment