आफ्नै संसारकी रानी

मङ्गलबार, २२ पुष २०७६, १२ : २३ शुक्रवार
आफ्नै संसारकी रानी

अभिनेत्री नम्रता सापकोटा सामाजिक सञ्जालमा सक्रिय हुने कलाकार मध्येकै हुन। प्रायः नयाँ नयाँ तस्बिर आइरहन्छ सामाजिक सञ्जालमा। उनले हालै साडी चोलो लगाएर कुर्सीमा बसेको तस्बिर राख्दै क्याप्सन लेखिन्, ‘आफ्नै संसारकी रानी !’

कहिले कोसँग त कहिले कोसँग प्रेमको चर्चा चलिरहे पनि उनले आफू एक्लो रहेको छनक क्याप्सनमार्फत दिएकी हुन सक्छ। एक्ली भएका बेला कसैको मनकी रानी भए पनि नभए पनि आफ्नो संसारको रानी बन्न त पाउनुपरिगो नि !

Leave A Comment