शमाको मोनेकोनी अवतार

बिहिबार, ०२ माघ २०७६, ०१ : १७ शुक्रवार
शमाको मोनेकोनी अवतार

अमेरिकामा बिदा मनाइरहेकी बलिउड नायिका शमा सिकन्दरको तस्बिर यतिबेला भाइरल भइरहेको छ। परिवारसँगै अमेरिकाको फ्लोरिडा पुगेकी उनले बिकिनी अवतारका तस्बिर सार्वजनिक गरेकी हुन्। ग्रे कलरको मोनोकोनीमा उनको टोन्ड बडीका अवयवहरु सबै देखिएका थिए। फिल्म बाइपास रोडमा मोडलको भूमिका निभाएकी उनी फिल्मसँगै विभिन्न टेलिभिजन सिरियलहरुमा सक्रिय छिन्।

Leave A Comment