राधिकाको ‘लिक्ड’ दृश्य

शुक्रबार, ०३ भदौ २०७३, ०१ : ०४ शुक्रवार , Kathmandu
राधिकाको ‘लिक्ड’ दृश्य

बलिउड अभिनेत्री राधिका आप्टे पुनः चर्चामा छिन् । नयाँ फिल्म ‘पाच्र्ड’का लागि दिएको ‘न्युड सिन’ गत साता सार्वजनिक भएपछि उनको चौतर्फी चर्चा भएको हो ।
भारतीय राज्य गुजरातको दुर्गम क्षेत्रका तीन महिलाको संघर्षमय जीवनलाई ‘पाच्र्ड’ले मूल कथावस्तु बनाएको छ । सिनेमाघरमा फिल्म रिलिज गरिनुअघि नै यसले इन्टरनेसनल फेस्टिभल सर्किट अवार्ड जितिसकेको छ ।
लिक भएको न्युड सिनमा राधिका नग्न भएर ‘टङकिस’मा मग्न छिन् । यसअघि नुहाउँदै गर्दा उनले लिएको सेल्फीसमेत लिक भएको थियो । फिल्म फ्रान्समा रिलिज गरिएको र त्यहीँबाट कसैले सिनको भिडियो खिचेर इन्टरनेटमा हालिदिएको हुनसक्ने फिल्म निर्माण युनिटको भनाइ छ ।

Leave A Comment