रियो ओलम्पिकको भव्य समापन

सोमबार, ०६ भदौ २०७३, ०९ : ५५ शुक्रवार , Kathmandu
रियो ओलम्पिकको भव्य समापन

संसारको ध्यान केन्द्रित भएको रियो ओलम्पिक २०१६ समापन भएको छ । सीमित बजेट र महŒवपूर्ण समयको आर्थिक मन्दीले दक्षिण अमेरिकामा भएकोे पहिलो ओलम्पिकको सोमबार रियोमा समापन भएको छ। ३१ औं गृष्मकालीन ओलम्पिकको समापन भव्य रुपमा समापन भएको थियो।

Leave A Comment