बेलाको उष्ण फोटोसुट

बुधबार, २२ भदौ २०७३, १० : ०८ शुक्रवार , Kathmandu
बेलाको उष्ण फोटोसुट

अमेरिकी फेसन मोडल बेला हादिदले ‘भोग जापान’, ‘भोग प्यारिस’ र ‘ग्ल्यामर’ म्यागजिनका लागि हट र बोल्ड फोटोसुट गराएकी छिन् । केही रंगिन र केही श्यामश्वेत हुने उनका तस्बिरहरू यी म्यागजिनका सेप्टेम्बरमा अंकमा छापिनेछन् । उष्ण अवतारमा उनले विभिन्न म्यागजिनका लागि फोटोसुट गराइसकेकी छिन् ।
बेलाले तीन म्यागजिनका लागि फरक–फरक एंगलबाट फोटोसुट गराएक िछिन् । ‘भोग जापान’का लागि उनले कालो रङको अफसोल्डर पहिरन लगाएकी छिन् भने ‘भोग प्यारिस’का लागि ब्ल्याक एन्ड ह्वाइट सुट गराएकी छिन् । ‘ग्ल्यामर’का लागि भने उनले कालो पहिरनमा पोज दिएकी छिन् ।

 

Leave A Comment