जेडटीई मोबाइलका फिचर

बिहिबार, २३ भदौ २०७३, १२ : ०४ शुक्रवार , Kathmandu
जेडटीई मोबाइलका फिचर

नेपाली बजारमा भित्रिएको जेडटीई ब्रान्डको मोबाइलका विशेषताले प्रयोगकर्ता आकर्षित भएका छन् । चिनियाँ कम्पनीले उत्पादन गर्ने यो मोबाइल कम्पनीले नेपालमा स्मार्ट फोनमा ब्लेड एस–६, ब्लेड डी–२ र ब्लेड डी–३ बिक्री गरिरहेको छ । नेपालमा जेडटीई मोबाइलका करिब २८ वटा री–डिस्ट्रिब्युटरमार्फत यो फोन उपलब्ध हुने कम्पनीले जनाएको छ । जेडटीई कर्पोरेसन १९८५ मा स्थापना भएको चाइना–बेस्ड दूरसञ्चार तथा सूचना प्रविधि सेवाप्रदायक कम्पनी हो । इभोलुसन इन्टरप्राइजले नेपालमा यो मोबाइल विक्री गरिरहेको छ ।

Leave A Comment