‘मिस पूर्वाञ्चल’लाई स्कुटी

आइतबार, ०२ असोज २०७३, ११ : ५० शुक्रवार , Kathmandu
‘मिस पूर्वाञ्चल’लाई स्कुटी

‘मिस पूर्वाञ्चल २०१६’ कृतिका गिरीलाई यामाहाको फ्यासिनो स्कुटी प्रदान गरिएको छ ।
मिस पूर्वाञ्चल विजेतालाई स्कुटी दिने कम्पनी र आयोजक सिल्भर इन्टरटेन्मेन्टको सहमतिअनुसार गिरीलाई स्कुटी प्रदान गरिएको हो । यामाहाको धरानस्थित विक्रेता गजुरमुखी टे«ड एन्ड सर्भिस लिंकमा आयोजित कार्यक्रमबीच मोरङ अटो वर्कका एजीएम दीपक रौनियार र गजुरमुखीका प्रोप्राइटर गोपाल आचार्यले स्कुटी हस्तान्तरण गरे ।
सोही अवसरमा कम्पनीले यामाहाको नयाँ स्कुटी रे जेडआर पनि धरानमा सार्वजनिक ग¥यो । नयाँ स्कुटीको प्रवद्र्धनका लागि मिस पूर्वाञ्चल विजेता गिरी, फस्टरनरअप ममता कार्की, सेकेन्डरनरअप इक्सा मादेनसहित स्थानीय मोडलहरू स्कुटी ¥यालीमा सहभागी भएका थिए ।

 

Leave A Comment