जियोनीको उत्सव योजना

शुक्रबार, ०७ असोज २०७३, ०२ : ५१ शुक्रवार , Kathmandu
जियोनीको उत्सव योजना

जियोनी मोबाइलले चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको छ । सो अवसरमा कम्पनीले ‘जियोनी उत्सव अफर, दुबई सफर’ ग्राहक योजना सार्वजनिक गरेको हो ।
सो योजनाअन्तर्गत हरेक जियोनी स्मार्टफोनको खरिदमा प्राप्त हुने स्क्र्याच कार्डमार्फत एक्सक्लुसिभ गिफ्ट, ५० जियोनी एफ १०३ प्रो मोबाइल सेट प्राप्त गर्न सकिन्छ । १२ वटा दुबई ट्रिपमा चार दिन तीन रातको अफरसमेत रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त योजना असोज ४ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

Leave A Comment