ब्रान्जेलिनाको मूर्ति पनि छुट्टियो

बिहिबार, १३ असोज २०७३, १२ : ५७ शुक्रवार , Kathmandu
ब्रान्जेलिनाको मूर्ति पनि छुट्टियो

बलिउडको स्थिर जोडी भनी सर्वत्र प्रशंसा गरिएका अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको वैवाहिक जीवन अन्त्य भएपछि उनीहरूका फ्यान अहिले ठूलो चिन्तामा छन् । यस्तोमा उनीहरूलाई थप चिन्तित बनाउने गरी अर्को समाचार आएको छ ।
मैनमूर्तिहरूको संग्रहालय म्याडम तुसादले संसारका विभिन्न शहरमा रहेका आफ्ना स्टलमा ब्राड र जोलीको मूर्तिलाई सँगै राख्ने गरेको थियो । साथै, संयुक्त मूर्तिलाई नाम दिइएको थियो– ब्रान्जेलिना । तर, एन्जेलिना र ब्राडको छोडपत्र भएपछि संग्रहालयमा राखिएका मूर्तिलाई समेत अलग गरिएको ‘म्याडम तुसाद’ले आफ्नो ट्वीटर एकाउन्टमार्फत जनाएको छ ।

Leave A Comment