रविन सायमी लामो समयदेखि सिर्जनारत कार्टुनिस्ट हुन् । राजनीतिक तथा सामाजिक विसंगतिमाथि तीखो वाण चलाउन खप्पिस उनको ‘यो पनि...’ कार्टुन स्तम्भ लोकप्रिय छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी आठौँ पटक अनशन बसिरहेका छन् । चिकित्सा शिक्षा सुधारका लागि केही वर्षदेखि लगातार लडिरहेका उनी किन अनशन बस्छन् ?
वर्षायाममा बढ्दो गर्मी सँगसँगै विषालु सर्पको डसाइसम्बन्धी घटना पनि बाक्लै रूपमा सञ्चारमाध्यममा आउन थालेका छन् । सर्प लुकेर बस्ने दुलादुलीमा पानी पसेपछि ओभानो ठाउँको खोजीमा सर्पहरू मानिसको घर छेउछाउ रहेका झ्यासझुस, काठदाउरा, घाँस, पराल, ढुंगा, इँटा आदि थुपारेको ठाउँमा लुकेर बस्ने गर्दछन् । अनौपचारिक तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब २० हजार सर्पदंशका घटना हुने गर्छन्, जसमा एक हजार जनाजति मानिसले ज्यान गुमाउने गर्छन् । प्रायः किसान, गोठाला, खेताला, माझी, वन तथा खेतबारीमा काम गर्ने व्यक्तिहरू सर्पदंशको उच्च जोखिममा हुन्छन् । सर्पले कहिल्यै पनि मानिसलाई शिकारको रूपमा खोजीखोजी डस्ने गर्दैन । तर, अन्जानवश कसैले सर्पलाई टेक्न पुगेमा वा त्यसलाई जिस्क्याएमा उसले खतरा महसुस गरी आफ्नो प्रतिरक्षाका लागि डस्ने गर्दछ ।
सिया मुसलमान, यहुदी, क्रिस्चियन आदिलाई आक्रमणको मुख्य तारो बनाएको उसले हिन्दू भारतलाई मुख्य शत्रुको सहयोगीका रूपमा चित्रण गरेको छ । सँगसँगै उसले चीनलाई ‘अन्तिम शत्रु’ किटान गरेको छ । खास गरी भारतलाई लक्ष्य गरेर बंगलादेशमा आफ्नो क्षमता विस्तार गर्ने आईएसआईएसको मार्गचित्रमा उल्लेख छ ।
ईदको अवसरमा नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाहामा हिन्दू धर्म गुरुहरू पुगेर शुभकामना दिन्छन् भने हिन्दूहरूको दशैँ, तिहारमा मुस्लिम धर्मगुरु मौलानाहरू बागेश्वरी मन्दिरमा पुगेर शुभकामना साट्ने गर्छन् ।
ब्युटिपार्लर खोल्ने चाहना हुँदाहुँदै पनि लगानी अभाव हुँदा समस्या छ । सीप परीक्षणमा सबै सौन्दर्यकर्मी सहभागी नहुँदा उनीहरूले दिने सेवामा गुणस्तर कायम हुन सकेको छैन ।
काठमाडौँ, रानीबारीका विश्वराज उप्रेती सानैदेखि पढाइमा तगडा थिए । रक्सी खाएर झगडा गर्ने बुबाका कारण उनी तनावमा परे । १२ वर्षकै उमेरमा चुरोट तान्न थाले । बिस्तारै लागुऔषध दुव्र्यसनी भए । चुरोट, रक्सी, गाँजा, चरेस, इन्जेक्सन हुँदै उनी ब्राउन सुगरसम्म पुगे । लैनचौरको कान्ति विद्यालयमा ७ कक्षा पढिरहेका उनले पढाइ नै छाडिदिए ।
क्यान्डी क्रस खेल्नेमध्ये महिला बढी छन् । यसको दुव्र्यसनले पनि महिलालाई बढी गाँज्ने गरेको छ । गेम उत्पादकका अनुसार महिलालाई केन्द्रित गरेर यसलाई डिजाइन गरिएकाले यो महिलामाझ बढी लोकप्रिय भएको हो ।
चर्चित बलिउड अभिनेत्री मनीषा कोइराला शनिवार काठमाडौँ आइपुगेकी छिन् । थुप्रै हिट सिनेमा दिइसकेकी नेपालकी अभिनेत्री कोइरालाले नेपाली फिल्म ‘फेरि भेटौँला’ र ‘धर्मा’मा अभिनय गरेकी छिन् । सोमवार राजधानीस्थित रसियन कल्चर सेन्टरमा आयोजित रुस्लान अमेजिङ एडभेन्चर म्युजिकल ब्रोडवे शोमा प्रमुख अतिथि बनेर आइपुगेकी मनीषासँग अनिल यादवले ‘अन द स्पट’ गरेको कुराकानी: