•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०८ : २१

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
एकोहोरो माया

एकोहोरो माया

केही दिनपछि हाम्रो फेरि झगडा भयो। कारण त केही पनि थिएन। कारण थियो, पबजी। पबजीमा ऊ मसँग भन्दा अरु केटाहरुसँग बिजी हुन्थी। खासमा मलाई दिनुपर्ने समय अरुलाई दिएकोमा मलाई चित्त बुझेको थिएन।

पुरा पढ्नुहोस्

जाडोमा कोरोनाको दोस्रो तरंग

जाडोमा कोरोनाको दोस्रो तरंग

जाडो मौसममा किन कोरोना संक्रमणको जोखिम बढ्छ भन्ने एकिनरुपमा भन्न नसकिए पनि जाडो मौसममा रोटा, नोरो, रुघाखोकी गराउने जस्ता भाइरस बढी सक्रिय हुने भएकाले जाडो मौसममा कोरोना बढी सक्रिय हुनसक्ने चिकित्सकको आँकलन छ।

पुरा पढ्नुहोस्

खेलाडीले तौल घटाउँदा जोडीमा तनाव

खेलाडीले तौल घटाउँदा जोडीमा तनाव

तौल घटाउने नाममा खानपानमा कमी गर्दा व्यक्ति शारीरिक तथा मानसिक रुपमा कमजोर बन्ने जोखिम हुन्छ। यस्तो अवस्थामा खेलाडीले प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्ने जोखिम त हुन्छ नै यौन क्रियाकलाप तथा यौनमा समेत ध्यान पुग्दैन।

पुरा पढ्नुहोस्

फोनबाट ब्ल्याकमेल

फोनबाट ब्ल्याकमेल

यतिबेला उसको धम्क्याइका कारण म एकदम तनाबमा छु। मेरा केही फोटोहरु उसले उदाहरणका रुपमा मेरा साथीहरुलाई पनि पठाएको छ। म ऊसँग फिजिकल हुन मानिनँ, उसलाई भेट्न गइनँ भनेर त्यस्तो गर्न मिल्छ त ?

पुरा पढ्नुहोस्

मस्तिष्क सक्रिय र स्वस्थ राख्ने तरिका

मस्तिष्क सक्रिय र स्वस्थ राख्ने तरिका

लेख्ने, पढ्ने तथा नयाँ कुरा सिक्दा मस्तिष्कको व्यायाम भई मस्तिष्कको कार्यक्षमतामा वृद्धि हुन्छ। जसले व्यक्तिको सृजनशीलताको विकास हुन्छ। जति धेरै किसिमका भाषा सिक्यो त्यति नै बढी मस्तिष्क सक्रिय र स्वस्थ राख्न सकिन्छ।

पुरा पढ्नुहोस्

खेल्न नजाने यौन सुखद नष्ट

खेल्न नजाने यौन सुखद नष्ट

उचित उमेर समूहको छनोट नगरी असन्तुलितरुपमा खेल खेलेको अवस्थामा महिलाको न त प्रतिस्पर्धात्मक खेलमा राम्रो सफलता मिल्न सक्छ न त यौन जीवन नै सुखद हुन सक्छ।

पुरा पढ्नुहोस्

महामारीमा गर्भवतीको तनाव व्यवस्थापन

महामारीमा गर्भवतीको तनाव व्यवस्थापन

कोरोना भाइरस(कोभिड–१९) संक्रमणको महामारीले सामान्य अवस्थामा भन्दा गर्भवती भएको अवस्थामा तनाव बढ्ने चिकित्सकको तर्क छ। गर्भवती भएको अवस्था त्यसै पनि तनावको अवस्था हो।

पुरा पढ्नुहोस्

‘मैले ब्वाइफ्रेन्डलाई धोका दिएँ’

‘मैले ब्वाइफ्रेन्डलाई धोका दिएँ’

एक वर्षपछि मैले कलेजको सेकेन्ड ब्वाइफ्रेन्डलाई ब्रेकअप दिएँ। अमेरिकामा भएको ब्वाइफ्रेन्डसँग कुराकानी जारी नै थियो। त्यसको तीन महिनापछि नै मेरो अर्को एक जनासँग फेरि शारीरिक सम्बन्ध भयो। बेहोसीकै तालमा भए पनि हामीबीच के–के भएको थियो, त्यो मलाई याद थियो।

पुरा पढ्नुहोस्

रजश्वलामा खेल्दा हार्ने डर

रजश्वलामा खेल्दा हार्ने डर

रजश्वलाको अवस्थामा महिलामा तनाव उत्पन्न हुनु स्वाभाविकै हो। यस्तो अवस्थामा खेल खेल्दा नतिजा नकारात्मक आउने सम्भावनालाई नकार्न सकिँदैन।

पुरा पढ्नुहोस्

छालामा सेनिटाइजरको जोखिम

छालामा सेनिटाइजरको जोखिम

सेनिटाइजर बालबालिकको सम्पर्कबाट टाढा राख्नुपर्छ। बालबालिकाले निलेको खण्डमा असर हुन्छ। सेनिटाइजर हातमा लगाएर आगोको नजिक जाँदा जल्ने जोखिम पनि त्यत्तिकै हुन्छ।

पुरा पढ्नुहोस्

प्रेमको नाटक

प्रेमको नाटक

११ मा पढ्दै गर्दा मेरो कक्षामा एउटी केटीलाई खुब मन पराउँथेँ। त्यो मेरोे एकतर्फी माया थियो। म कलेज टपर भएको थाहा  पाएपछि भने उसले मसँग राम्रो व्यवहार गर्थी। मलाई बीचमा थाहा भयो– उसको प्रेमी रहेछ। मलाई लाग्यो– प्रेम गर्नु र पाउनु फरक कुरा हो। पाउन सकिनँ त के भयो, मनमनै प्रेम गर्न त पाइहालियो नि !

पुरा पढ्नुहोस्

विश्वव्याधिमा प्रेम टिकाउने टेक्निक

विश्वव्याधिमा प्रेम टिकाउने टेक्निक

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि देश लकडाउनमा छ। यो महामारीले समाज सशंकित छ। कयौँ व्यक्ति छुट्टिएर बस्नुपर्ने अवस्था छ।

पुरा पढ्नुहोस्

विश्वब्याधिमा प्रेम टिकाउने टेक्निक

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि देश लकडाउनमा छ। यो महामारीले समाज सशंकित छ। कयौँ व्यक्ति छुट्टिएर बस्नुपर्ने अवस्था छ।

पुरा पढ्नुहोस्

कोरोनाको संक्रमणमा यौन सजगता

कोरोनाको संक्रमणमा यौन सजगता

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको अवस्थामा यौन जोडीले यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्न हुन्छ वा हुन्न भन्ने प्रश्न उब्जिन सक्छ।

पुरा पढ्नुहोस्

१२ प्रतिशत महिला र २० प्रतिशत पुरुष

१२ प्रतिशत महिला र २० प्रतिशत पुरुष

यो समस्या भएको व्यक्तिको अन्य व्यक्तिसँगको सम्बन्ध गहिरो नहुन सक्छ।

पुरा पढ्नुहोस्

बेनिसाको व्यायाम

बेनिसाको व्यायाम

दैनिक व्यायाम गर्ने अभिनेत्री बेनिसा हमाल ‘सेल्फ क्वारेन्टाइन’मा बस्दासमेत व्यायाम गर्न छुटाइनन्। फिल्म मेकिङ कोर्स गर्न केही महिनादेखि भारतमा बस्दै आएकी उनी त्यहाँ कोरोनाको त्रास बढ्न थालेपछि चैत ५ गते नेपाल फर्किएर ‘सेल्फ क्वारेन्टाइन’मा बस्दा समेत नियमित व्यायम गरिरहिन्।

पुरा पढ्नुहोस्

कामोत्तेजनामा घामको करामत

कामोत्तेजनामा घामको करामत

वसन्त ऋतुको आगमन सँगै नेपालको अधिकांश स्थानको तापक्रम बढ्दै जान्छ र गर्मी मौसमको सुरुआत हुन्छ। तुलनात्मकरुपमा भन्नुपर्दा जाडो ठाउँमा बस्ने यौन जोडीले भन्दा गर्मी ठाउँमा बस्ने यौन जोडीले बढी यौनानन्द लिएको पाइन्छ।

पुरा पढ्नुहोस्

राहु लाेग्ने

राहु लाेग्ने

मेरो प्रेम विवाह भएको हो। हाम्रो भेट विवाहमा भएको थियो। विवाहमा भेट्दा पहिलो नजरमै ऊसँग माया बस्यो त्यसपछि ऊ मलेसिया गयो। अनि हाम्रो भेट एकै चोटी फेसबुकमा भयो। उसले नै प्रेम प्रस्ताव ग-यो।

पुरा पढ्नुहोस्

जाडो नसकिँदै डेंगुको संक्रमण

जाडो नसकिँदै डेंगुको संक्रमण

तराईमा मात्रै हैन एडिस जातका लामखुट्टे पाइने पहाडी तथा हिमाली क्षेत्रमा समेत डेंगुको जोखिम हुन्छ। मुस्ताङ, ताप्लेजुङ, दोलखाजस्ता हिमाली जिल्लामा समेत डेंगुको संक्रमण देखिन थालेको छ। गर्मी बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा समेत डेंगुको संक्रमण देखिन थालेको चिकित्सक बताउँछन्।

पुरा पढ्नुहोस्

व्यायामको उल्टो सेड्युल

व्यायामको उल्टो सेड्युल

अभिनेता पुष्प खड्काको ज्यान कम लोभलाग्दो छैन। पाँच फिट नौ इन्च अग्लो (५.९) अग्लो कदका उनको तौल ७१ किलो छ। टिपटप भएर हिँड्ने ३० वर्षीय उनको ज्यान फिट र स्मार्ट देखिन्छ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 18
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.