•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०८ : २३

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
छाडा टिकटक !

छाडा टिकटक !

छोटा भिडियोले दर्शक लठ्ठ बनाउने टिकटकमा भाइरल हुने लोभले समाजमा अपाच्य भिडियो–अडियोको बाढी

पुरा पढ्नुहोस्

निर्णय सरकारको बदनामी प्रहरीको

निर्णय सरकारको बदनामी प्रहरीको

संसारभर कोरोना भाइरसको उत्पात देखेपछि नेपालमा समयमै बन्दाबन्दीको घोषणा गरियो। केही समय सर्वसाधारणले बन्दाबन्दीको पनि राम्रैसँग परिपालना गरे तर पछिल्लो समय भने प्रहरीले बन्दाबन्दीका क्रममा ल्याएका नयाँ कार्यक्रमप्रति भने सर्वसाधारण क्षुब्ध भएका छन्।

पुरा पढ्नुहोस्

रोक्न सकिन्छ त फेसबुके आत्महत्या ?

रोक्न सकिन्छ त फेसबुके आत्महत्या ?

आत्महत्याको लाइभ भिडियो भोलिपल्ट दिउँसोसम्म पनि त्यहाँबाट हटाइँदैन। मृतकले लकमा फिङ्गर प्रिन्ट राखेको र मरेपछि त्यसले काम नगर्ने भएपछि प्रहरी मोबाइल अनलक गर्न थाल्छ। फेसबुकलाई महाशाखाले भिडियो हटाइदिन पत्राचार गर्छ। कर्मचारीको अभाव देखाउँदै फेसबुकले दिउँसो करिब एक बजेतिर मात्रै उक्त भिडियो एलिसाको फेसबुक टाइमलाइनबाट हटाउँछ।

पुरा पढ्नुहोस्

इतिहासमै पहिलो पटक ब्रिटिस गोर्खा सैनिकको भर्ती रोकियो

इतिहासमै पहिलो पटक ब्रिटिस गोर्खा सैनिकको भर्ती रोकियो

एक हप्ताअघि लाहुरे हुने जोश जाँगरसहित घर छाडेका सरोजलाई तत्काल घर फर्कंदा नरमाइलो लाग्यो। यो वर्ष कोरोनाकै कारण ब्रिटिस आर्मीमा भर्ती देखाउन पाएनन्। अब एक वर्ष मात्रै बाँकी छ उमेर, त्यसपछि के हुने हो उनी चिन्तित छन्।

पुरा पढ्नुहोस्

क्यामेराको जासुसीबाट ह्याकिङ

क्यामेराको जासुसीबाट ह्याकिङ

पछिल्लो समय एटिएम बुथभित्रै क्यामेरा जडान गरिदिने, कार्डजस्तै छरितो क्यामेरा राख्नेजस्ता कार्य ह्याकरहरुले गरिरहेको पाइएको साइबर ब्युरोले जनाएको छ।

पुरा पढ्नुहोस्

बाउन्स चेकले बितायो

बाउन्स चेकले बितायो

झण्झटबाट मुक्तिका लागि बैंकमा पैसा नभए पनि चेक दिएर पन्छाउने प्रवृत्तिले धमाधम पक्राउ पुर्जी बढाउँदैछ। पीडितहरुले राहत त महसुस गरिरहेका छन् तर समस्या भने चर्कंदो छ। आखिर किन ?

पुरा पढ्नुहोस्

ठगिए फ्यान: डुबायो सेलिब्रिटी मोहले

ठगिए फ्यान: डुबायो सेलिब्रिटी मोहले

कलाकारको फेसबुक आइडीबाट सर्वसाधारणलाई ठग्ने, आर्थिक तथा मानसिक रुपमा अनुचित फाइदा उठाउने प्रवृत्ति झ्याँगिएको छ। र, यो डरलाग्दो तरिकाले बढेको छ।

पुरा पढ्नुहोस्

ओलीलाई जेल !

ओलीलाई जेल !

गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्ण्टरमा मारिएपछि उनी लण्डन पुगेकी थिइन्। त्यतिबेला आफू पिएचडी गर्न लागेको भन्दै केही सञ्चारमाध्यममा समाचार समेत प्रकाशन गर्न लगाइन्।

पुरा पढ्नुहोस्

गुमनाम मृत्यु

गुमनाम मृत्यु

६ वर्षअघि ‘कार्बाही’ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री महिमाले त्यसपछि कम नाम सुनिएका ‘अप्रिल फुल’ ‘चियर्स’, ‘नो स्मोकिङ’, ‘ढुङ्गे युग’जस्ता फिल्ममा अभिनय गरेकी थिइन्। यत्तिका फिल्ममा अभिनय गरे पनि उनले चर्चा भने कमाउन सकेकी थिइनन्।

पुरा पढ्नुहोस्

बबिट–बदला !

बबिट–बदला !

काठमाडौँको महांकालमा मंसिर २३ गते अनौठो घटना घट्यो। २० वर्षीया एक प्रेमीकाले १९ वर्षे प्रेमीको लिङ्गै काटिदिइन्। अहिले उनी पुर्पक्षको लागि थुनामा छिन्।

पुरा पढ्नुहोस्

मल्टिपार्टनरको टाउको दुखाई

मल्टिपार्टनरको टाउको दुखाई

मनोचिकित्सकका अनुसार यौनको लत भएका व्यक्ति बढीजसो एकान्तमा बस्न रुचाउँछन्। अपरिचित विपरीत लिंगीलाई जिस्क्याइहाल्ने, अश्लील शब्द बोल्ने, यौनको संकेत गर्ने, एकभन्दा धेरै यौनजोडी परिवर्तन गरिरहने, हस्तमैथुन गरिरहनेजस्ता लक्षण तथा व्यवहार देखाउँछन्।

पुरा पढ्नुहोस्

दुई बर्ष पुरानो घाउको दुश्मनी

दुई बर्ष पुरानो घाउको दुश्मनी

म्युजिक नेपालले नेपाली श्रष्टाका करोडौँ मूल्य बराबरका गीत र भिजुअल आफ्नो पेवा जसरी प्रयोग गरिरहेको र सोबापत दिइनुपर्ने रोयल्टी र अन्य लाभांशमा वञ्चित गरेको भन्दै केही श्रष्टाहरुले प्रहरीमा जाहेरी दिने तयारी गरिरहेका छन्।

पुरा पढ्नुहोस्

बच्चा मार्ने कानुन

बच्चा मार्ने कानुन

नेपालमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुन बनिसक्यो। तर चिकित्सक यो कानुन मान्ने मुडमा छैनन्। उनीहरुको तर्कअनुसार २८ हप्ताको गर्भ तुहाउनु मानवताविरोधी काम हो।

पुरा पढ्नुहोस्

पारसलाई बकस, आस्थालाई दकस

पारसलाई बकस, आस्थालाई दकस

जाँच गरेपछि आस्था जान खोज्छिन् तर आस्थाले बोकेर ल्याएको कफी ती महिला प्रहरीले उनैलाई थमाउन खोज्छिन् आस्था लिन मान्दिनन्। कफीलाई प्रहरीले टेबलमा राखिदिन्छिन्। त्यही बेलामा दुई जनाबीच भनाभन भएको देखिन्छ। आस्थाले कफी पर सार्न खोजेको देखिन्छ। महिला प्रहरीले उनीतिर कफी सार्छिन्। यसरी दुईबीचको दोहोरीले कफी पोखिन्छ।

पुरा पढ्नुहोस्

परमिताको नक्कली प्रायश्चित

परमिताको नक्कली प्रायश्चित

मंसिर २८ गते बिहान एक महिलाको ज्यान जाने गरी बुढानीलकण्ठमा भएको सवारी दुर्घटनासम्बन्धी। जुन दुर्घटनामा ४२ वर्षीया लीला देवकोटाको ज्यान गएको थियो। दुर्घटनाको करिब एक महिनापछि त्यही घटनाबारे कन्फेसन गर्ने पात्र थिइन्, नेपाली चलचित्र क्षेत्रकी परिचित नायिका परमिता राज्यक्ष्मी राणा।

पुरा पढ्नुहोस्

जेलले बदलेको जीवन

जेलले बदलेको जीवन

जेल सजाय कटाउने यातना गृह हैन, अपराधको प्रायश्चित गराई जीवन सुधार्ने सुधार गृह हुनुपर्ने हो। कानुनमा जेललाई सुधार गृह भनिए पनि अवस्था भने यातना गृहबाट बदलिएको छैन। तापनि ढुंगामा पिपल टुसाएझैँ यातनागृहरुपी जेलमा बसेर पनि जीवन सुधार्न चाहनेहरु सुध्रिएकै छन्।

पुरा पढ्नुहोस्

ढँटुवा रामकृष्ण :  डिभोर्सको ट्वीस्ट एन्ड टर्न

ढँटुवा रामकृष्ण : डिभोर्सको ट्वीस्ट एन्ड टर्न

कार्यक्रममा गायिका भोसलेसँगै ढकालले पनि गीत गाउने कार्यक्रम थियो। उनले गायिका भोसलेलाई ‘आगे आगे तोपैको गोला’ अनि ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’ बोलको गीतमा साथ दिए। कार्यक्रम सकिएपछि ढकाल, नीलम र रानीसँगै कार्यक्रम हलबाट बाहिरिए।

पुरा पढ्नुहोस्

बिर्सिएको त्यो दुर्घटना

बिर्सिएको त्यो दुर्घटना

गत शनिवार बुढानीलकण्ठमा लीला देवकोटाको ज्यान जाने गरी भएको दुर्घटनाको कारण देखियो, मदिरा, मस्ती अनि कानुन प्रतिको मिचाहा प्रवृत्ति। पात्र काठमाडौंका धनाढ्य परिवारका २१ वर्षे पृथ्वी मल्ल।

पुरा पढ्नुहोस्

बिस्तारै गए पुगिन्छ, हतार गरे कुन्नी !

बिस्तारै गए पुगिन्छ, हतार गरे कुन्नी !

दैनिक जीवनमा सामान्य अनुशासन पालना नगर्दा ज्यानै जानेसम्मका घटना घटिरहेका छन्। तापनि किन सुधार हुन्न हाम्रो बानी ?

पुरा पढ्नुहोस्

वीर्यदाताको कथा : बिहे नगरी बाउ तर सन्तान चिन्दैनन्

वीर्यदाताको कथा : बिहे नगरी बाउ तर सन्तान चिन्दैनन्

अविवाहित मिलनलाई उनको बहिनीको फोन आयो। ‘दादा, स्पर्म (वीर्य) डोनेट गर्नुपर्ने भयो !’

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.