•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०८ : ५५

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
सरकारले जोगायो ५१३ मेनपावर

सरकारले जोगायो ५१३ मेनपावर

अन्य पेसाका लागि संख्याको मापदण्ड नतोकिने तर मेनपावरले मात्र वर्ष सय जनालाई विदेश पठाउनै पर्ने कानुनी व्यवस्था अन्यायपूर्ण भएको व्यवसायीहरू बताउँदै आएका छन्।

पुरा पढ्नुहोस्

बाल्ट्राको अटोमेटिक स्यानिटाइज डिस्पेन्सर

बाल्ट्राको अटोमेटिक स्यानिटाइज डिस्पेन्सर

बाल्ट्राले अटोमेटिक ह्यान्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ।

पुरा पढ्नुहोस्

प्रभुु र समृद्धि क्यापिटलको एकीकृत कारोबार

प्रभुु र समृद्धि क्यापिटलको एकीकृत कारोबार

प्रभु क्यापिटल र समृद्धि क्यापिटल मर्ज भएर सोमबारदेखि प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबारको सुरु भएको छ।

पुरा पढ्नुहोस्

उद्योग वाणिज्य महासंघको निर्वाचन नेतृत्व लिन रस्साकस्सी

उद्योग वाणिज्य महासंघको निर्वाचन नेतृत्व लिन रस्साकस्सी

कोरोनाको संक्रमण घट्दै गएपछि निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघको साधारण सभा साउन २६ र २७ गते गर्ने मिति तय भएको छ। साधारण सभा हुने भएपछि महासंघमा नेतृत्व लिन रस्साकस्सी सुरु भएको छ।

पुरा पढ्नुहोस्

अर्थतन्त्रमा कोरोना प्रभाव: निजी क्षेत्रद्वारा ‘राहत प्याकेज’ माग

अर्थतन्त्रमा कोरोना प्रभाव: निजी क्षेत्रद्वारा ‘राहत प्याकेज’ माग

कोरोनाको कारण कच्चा पदार्थ तथा बजार अभावमा उद्योगले उत्पादन कटौती गरेका छन्। चीनलगायतका मुलुकबाट कच्चा पदार्थ आयात गर्ने उद्योग बढी प्रभावित छन्। विदेशी पर्यटक आगमन ठप्प हुँदा होटल क्षेत्र सुनसान हुन थालेको छ। अधिकांश क्षेत्रमा रोजगारी कटौती भएको छ। कामदारलाई बेतलबी बिदा बस्न कम्पनीले निर्देशन दिएका छन्। गाडीको आयात र बिक्री घटेको छ। निर्माण क्षेत्रमा ठूलो असर परेको छ।

पुरा पढ्नुहोस्

‘आइएमई पे’को नयाँ योजना

‘आइएमई पे’को नयाँ योजना

आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै ५० रुपैयाँको बोनस खायो’ योजना ल्याएको छ।

पुरा पढ्नुहोस्

अर्थतन्त्रमा कोरोना सन्त्रास

अर्थतन्त्रमा कोरोना सन्त्रास

चीनबाट सुरु भएको कोरोना भाइरसको सन्त्रासले विश्व अर्थतन्त्र प्रभावित भएको छ। कोरोनाको कारण नेपालमा मानवीय क्षति नभए पनि अर्थतन्त्रमा क्षति पुगेको छ।

पुरा पढ्नुहोस्

सौन्दर्य प्रशाधन कुमारीका र बेवी सेरामी नेपालमा

सौन्दर्य प्रशाधन कुमारीका र बेवी सेरामी नेपालमा

कपाल तथा बालबालिकाको हेरचाहका लागि बहुचर्चित श्रीलंकाली ब्रान्ड कुमारीका र बेवी सेरामीले औपचारिक रुपमा नेपालमा आफ्नो आधिकारिक वितरकको घोषणा गरेको छ।

पुरा पढ्नुहोस्

क्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयुभी ३००’

क्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयुभी ३००’

नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

पुरा पढ्नुहोस्

क्यान इन्फोटेक मेला सम्पन्न

क्यान इन्फोटेक मेला सम्पन्न

काठमाडौंमा जारी क्यान इन्फोटेक सम्पन्न भएको छ। क्यान इन्फोटेमा हजारौंले अवलोकन गरेका छन्। इन्फोटेकमा अवलोकनकर्तालाई लक्ष्य गरी विभिन्न ब्रान्डले छुट र अफर दिएकाले अवलोकनकर्ताको भीड लागेको थियो।

पुरा पढ्नुहोस्

सिजीको ‘खुसीको साँचो’ योजना

सिजीको ‘खुसीको साँचो’ योजना

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सकोअटोमोटिभ डिभिजन सिजी मोटोकर्पले‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ।

पुरा पढ्नुहोस्

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ल्याएको छ।

पुरा पढ्नुहोस्

प्रणय दिवसमा विदेशी गुलाब

प्रणय दिवसमा विदेशी गुलाब

‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर बजारमा गुलाफको कारोबार बढेको छ। यो सिजनमा प्रेमको प्रतीक मानिने रातो गुलाफको कारोबार बढ्छ।

पुरा पढ्नुहोस्

घरजग्गा मेला हुने

घरजग्गा मेला हुने

नेपाल जग्गा तथा आवास विकाससंघले घरजग्गा मेला गर्ने भएको छ। राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।

पुरा पढ्नुहोस्

भारतमा प्रभु बैंकको वित्तीय साक्षरता

भारतमा प्रभु बैंकको वित्तीय साक्षरता

प्रभु बैंक, युके एड डिएफआइडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभाइजरी र प्रभु मनी ट्रान्सफरको आयोजनामा वित्तीय साक्षरता एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।

पुरा पढ्नुहोस्

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ। माघ १८ देखि काठमाडौं–राजविराज दैनिक उडान हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पुरा पढ्नुहोस्

फस्टाउँदै सिमेन्ट उद्योग

फस्टाउँदै सिमेन्ट उद्योग

कुनै समय यहाँ निर्माण हुने हरेक क्षेत्रमा विदेशी सिमेन्ट प्रयोग हुन्थ्यो। तर, अहिले यहाँको सिमेन्ट उद्योगले स्वदेशी बजारको माग धानेर विदेश निर्यात गर्ने क्षमता विकास गरेका छन्।

पुरा पढ्नुहोस्

जलविद्युतका लगानीकर्ता निराश

जलविद्युतका लगानीकर्ता निराश

मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण सम्भावना भएको क्षेत्र हो—ऊर्जा। नेपालमा झण्डै ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको बताइए पनि सम्भावनाका हिसाबले ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाउँछ।

पुरा पढ्नुहोस्

‘पारदर्शी अर्थतन्त्रमा सिएले सघाउन सक्छन्’

‘पारदर्शी अर्थतन्त्रमा सिएले सघाउन सक्छन्’

चार्टर्ड एकाउन्टेन्टसँग एकीकृत ज्ञान हुन्छ। एउटा विषयले अर्को विषयमा पर्ने प्रभावको बारेमा जानकार हुन्छ। मानौं वकिल कर्पोरेट ल मा पोख्त हुनुहुन्छ भने एकाउन्टको विषयमा थाहा नहुन सक्छ। सिए शिक्षाले लेखापरीक्षण, लागत, वित्त, कर्पोरेट ल लगायतका विषयमा विज्ञ हुन्छन्।

पुरा पढ्नुहोस्

नेपालकै उत्पादन राम्रो

नेपालकै उत्पादन राम्रो

स्वदेशी उत्पादन प्रवद्र्धन गर्न नेपाल रिपब्लिक मिडिया अन्तर्गतको रेडियो नागरिक ९६.५ को आयोजनामा भएको ‘ब्रान्ड नेपाल गो लोकल २०१९’ इभेन्टका अवलोकनकर्ताहरु नेपाली सामान देखेर दंग परेका थिए।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 17
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.