•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०८ : ०५

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
गुण्डाका कारिन्दा थापा प्रहरीले नखोज्दै सुटुक्क जेल

गुण्डाका कारिन्दा थापा प्रहरीले नखोज्दै सुटुक्क जेल

उच्च अदालत पाटनले २३ माघमा जिल्ला अदालत काठमाडौंको निर्णय उल्टाउँदै गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राखेर अनुसन्धान गर्ने आदेश दियो।

पुरा पढ्नुहोस्

आत्मसमर्पणपछि सिधै जेल

आत्मसमर्पणपछि सिधै जेल

जबरजस्ती करणी मुद्दा लागेका चतराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीले अन्ततः अदालतमा पुगी आत्मसमर्पण गरेका छन्।

पुरा पढ्नुहोस्

पूर्व माओवादी लडाकुको बयान: ‘अमेरिका पुग्ने लोभमा २७ लाख गुमाएँ’

पूर्व माओवादी लडाकुको बयान: ‘अमेरिका पुग्ने लोभमा २७ लाख गुमाएँ’

म विदेश नगएको भए राज्य पक्षबाट पनि र माओवादी पक्षबाट पनि मारिन सक्थेँ। माओवादीको लागि म भगौडा थिएँ, राज्यको लागि विद्रोही ! परिवारको लागि भरथेग गर्ने आशाको केन्द्र पनि थिएँ। यी सबै कुरा सम्झँदा म कहाँ जाऊँ, के गरौँ भनेर उकुसमुकुस हुन्थ्यो।

पुरा पढ्नुहोस्

डुबायो प्रेमले: लभ, सेक्स र धोका

डुबायो प्रेमले: लभ, सेक्स र धोका

नुवाकोटकी मनमाया तामाङ माइत बसेको लामै समय भएको थियो। फुर्सदिली उनी सामाजिक सञ्जालमा सक्रिय थिइन्।

पुरा पढ्नुहोस्

अभद्र व्यवहारसम्बन्धी कानुनको ‘दुरुपयोग’

अभद्र व्यवहारसम्बन्धी कानुनको ‘दुरुपयोग’

चेक जाँचपछि आस्थाले बोकेर आएको कफी ती महिला प्रहरीले उनैलाई थमाउन खोज्छिन् तर आस्था मान्दिनन्।

पुरा पढ्नुहोस्

माननीयको ‘मुक्का’

माननीयको ‘मुक्का’

बिहीबार पक्राउ परेका राजिवले प्रहरी र सरकारी वकिलको कार्यालयमा पनि अखिल नेपाल फुटबल संघ कास्की शाखा अध्यक्षलाई आफूले झापड हानेको बयान दिएका थिए। उनले खेलाडीलाई खाने, बस्ने व्यवस्था नगरेका कारण झापड हानेको पत्रकार, प्रहरी र सरकारी वकिलसँग पनि स्वीकारे।

पुरा पढ्नुहोस्

पोल खुल्दै छ धर्मभीरुको

पोल खुल्दै छ धर्मभीरुको

धर्मको आडमा अनेक धन्दामा संलग्नहरु एकपछि अर्को आपराधिक अपराधको अभियोगमा पक्राउ पर्ने श्रृंखला जारी नै छ। बलात्कार अभियोगमा पक्राउ परेका कृष्ण दास गिरी धरौटीमा छुटे।

पुरा पढ्नुहोस्

अमेरिकामा नेपालीको बढ्दो आत्महत्या : सपनाले डुबाएकाहरु

अमेरिकामा नेपालीको बढ्दो आत्महत्या : सपनाले डुबाएकाहरु

दुई वर्षयता सानफ्रानसिस्को बे एरियामा मात्र पाँच जना नेपालीले आत्महत्या गरिसकेका छन्। सन २०१८ को सेप्टेम्बर १३ मा नेपाली विद्यार्थी सञ्जित भट्टले सानफ्रान्सिस्कोबाट केही माइलको दूरीमा रहेको सान राफेल पूलबाट उफ्रेर आत्महत्या गरे।

पुरा पढ्नुहोस्

धर्मको आडमा यौनलीला : अस्पतालबाटै पक्राउ, अस्पतालबाटै धरौटी

धर्मको आडमा यौनलीला : अस्पतालबाटै पक्राउ, अस्पतालबाटै धरौटी

आफ्नै चेलीबाट बलात्कारको आरोप लागेर प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि कृष्णदास गिरी हृदयघातको नाटक गरेर विराटनगरको विराट नर्सिङ होममा भर्ना भएपछि पक्राउबाट जोगिएनन्। उनी मंसिर १६ मा अस्पतालबाटै पक्राउ परे।

पुरा पढ्नुहोस्

नसुध्रिने कैदी

नसुध्रिने कैदी

लागूऔषध दुव्र्यसनीमा जेल परेकाहरु कारागारबाट छुटिसकेपछि पुनः त्यही कार्यमा संलग्न हुनेको संख्या बढेको छ। जेलबाट छुटेपछि पुरानै संगतमा पुग्नु अन्य आयआर्जनको बाटो समाउन नसक्नु, समाजले हेयको भावले हेर्नु जस्ता कारण पाइएको छ।

पुरा पढ्नुहोस्

बिरामीकै बलात्कार प्रयास

बिरामीकै बलात्कार प्रयास

जेनरल फिजिसियन रोहितकुमार झा ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा बिरामी जाँचिरहेको अवस्थामा हुनुपर्ने हो। तर पेशागत धर्म बिर्सिएर आफूसँग उपचार गर्न आएकी बिरामीमाथि ‘अपराध’ गर्दा उनी अहिले महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।

पुरा पढ्नुहोस्

आलमको जेल यात्रा

आलमको जेल यात्रा

रौतहटमा रजगज गरिरहेका पूर्वमन्त्री मोहम्मद आफताब आलम आखिरमा जेल पुगिछाडे। तर उनको जेल यात्रासँगै रौतहटको बर्बर आपराधिक घटनाको कानुनी प्रक्रिया भने अझै सकिएको छैन।

पुरा पढ्नुहोस्

जुवाले उकासिएका बले

जुवाले उकासिएका बले

यो चार वर्षको बीचमा बलराम सापकोटा उर्फ बले सर्च इन्जिनबाट मात्र गायब भएनन्, अपराधबाट समेत गायब भए। प्रायः प्रहरीले निकालिरहने गुण्डा सूचीमा उनको नाम छुट्दैनथ्यो तर पछि सुनिनै छाड्यो। एकाएक यिनै बले तिहारअगाडि पुनः चर्चामा आए जब महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आफ्नो क्षेत्रमा चलिरहेको मिनी क्यासिनोमा छापा मा-यो।

पुरा पढ्नुहोस्

महराको जेल यात्रा

महराको जेल यात्रा

पहिला समातिएलान् कि यत्तिकै सेलाउला भन्ने अन्योलका बीच दसैँअगाडि सरकारी निवासबाटै झ्याप्पै समातिए प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा। तर उनी प्रहरी हिरासतमा बसेनन्, बिरामी बनेर नर्भिक अस्पतालको बेडमा बिताए हिरासतका दिन।

पुरा पढ्नुहोस्

गाँजा शब्दले फसे दुर्गेश र भिटेन

गाँजा शब्दले फसे दुर्गेश र भिटेन

पछिल्लो समय गाँजा खुल्ला गराउनुपर्ने अभियानले गति लिएसँगै केही कलाकारहरुले खुल्लमखुल्ला गाँजाको प्रोत्साहन गर्दै आएका छन् । नेपालको कानुनअनुसार गाँजा सेवन अपराधजन्य गतिविधि भए पनि सार्वजनिक कार्यक्रममै आफूले नियमित गाँजा खाने गरेको गर्वसाथ बताउने गरेका छन् ।

पुरा पढ्नुहोस्

नेपाली हिटलर

नेपाली हिटलर

आफ्ना विरोधीलाई ग्यास च्याम्बरमा हालेर मार्ने हिटलरलाई सम्झाउने गरी नेपाली कांग्रेसका सांसद महम्मद आफताब आलम संलग्न एक क्रुर अपराधः

पुरा पढ्नुहोस्

धरौटीविरुद्ध रवि उच्च अदालतमा

धरौटीविरुद्ध रवि उच्च अदालतमा

सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनमा सर्तसहित धरौटीमा छुटेका टेलिभिजन सञ्चालक रवि लामिछाने र पत्रकार युवराज कँडेल चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका छन्।

पुरा पढ्नुहोस्

रविलाई अदालतको तीन सर्त, शालिकराम आत्महत्याबारे कार्यक्रम चलाउन रोक

रविलाई अदालतको तीन सर्त, शालिकराम आत्महत्याबारे कार्यक्रम चलाउन रोक

शालिकराम पुडासैनी आत्महत्या घटनामा जोडिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेलाई तीन सर्त सहित जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दियो ।

पुरा पढ्नुहोस्

रविलाई पाँच लाख धरौटी, रुकुलाई साधारण तारेख

रविलाई पाँच लाख धरौटी, रुकुलाई साधारण तारेख

सिधा कुरा जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन् । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको थुनछेक बहसकोक्रममा जिल्ला अदालत चितवनले उनीसँग ५ लाख धरौटी मागेको हो ।

पुरा पढ्नुहोस्

रवि प्रकरण : सरकारी वकिलले स्विकारे आत्महत्या दुरुत्साहनको आरोप

रवि प्रकरण : सरकारी वकिलले स्विकारे आत्महत्या दुरुत्साहनको आरोप

कसलाई अभियोग लगाउने, कसलाई नलगाउने सो अधिकार जिल्ला न्यायाधिवक्ताको कार्यालयसँग हुन्छ । रविसहित तीन जनाको नाम यो मुद्दामा अभियुक्तको रुपमा अभियोग पत्र दर्ता भएकाले प्रहरी अनुसन्धानमा खुलेका तथ्यका आधारमा रविसहित तीनै जनालाई अभियुक्त बनाइएकाले जिल्ला न्यायाधिवक्ताको कार्यालयले तीनै जना संलग्न देखिएको स्वीकार गरेको देखियो ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.