चलेका गायक दुर्गेश थापा यतिखेर ट्रोलको सिकार बनिरहेका छन्। नबनुन् पनि कसरी, उनले कामै त्यस्तो गरेका छन् !
अन्तर्वार्तामा चिप्लेर गाली खाइरहेका सेलिब्रेटी देख्दादेख्दै दुर्गेश पनि बिना तयारी अन्तर्वार्ताका लागि एक टेलिभिजन सोमा पुगेछन्।
कलाकार फुर्सदिला मात्र होइन, अनेक किसिमका काण्डमा फँसेका छन्। यस्तो बेलामा चलचित्र विकास बोर्डले कोरोनाको प्रकोपबाट पीडितहरुलाई सहयोग गर्न भनी योजना ल्याएको छ।
तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’का निर्देशक मीनबहादुर भामको नयाँ फिल्म ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) को पटकथाले ७५ हजार युरो अर्थात् करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ।
अब भने बिस्तारै यस्ता संस्कृतिको विकृतिवाला आरोपलाई संगीत क्षेत्रका मानिसले पचाइसकेका छन्। यता श्रोता दर्शकले पनि त्यस्ता गीतलाई तीज गीतका रुपमा स्वीकार गरिसके।
बिहानको खाना खाइसकेपछि करिब आधाघण्टा आराम गर्छिन् तर निदाउँदिनन्। पूर्वीय दर्शनअनुसार विष्णु, लक्ष्मीले सर्पमा आसन गरेर बसेको जस्तैगरी आराम गर्छिन्। आरामपछि एक कप कफी पिउँछिन्।
दीपकराज गिरीसँग दीपाको कुरा जोड्दै घरपरिवारका सदस्यमाथि पनि छेडछाड गरिएको छ। त्यसपछि प्रतिक्रियामा दीपक पनि भड्किन सुरु गरेका छन्। उनले आफूहरु सफल भएकाले रिस गर्नेहरुले यो सब गरेको, राम्रो फिल्म बनाउने ग्रुप र महानायकको ग्रुपमा वार चलिरहेको जस्ता अभिव्यक्तिले उनी झन् विवादमा तानिइरहेका छन्।
फिल्म क्षेत्रका मानिसहरुको नजरमा अति प्रभावित फिल्म ११ ओटा मात्रै छ। जसमा प्रदर्शन मिति तोकिएका, नीरफूल, म यस्तो गीत गाउँछु २, चपली हाइट ३ र प्रेम गीत ३ छन् भने छायाँकनमा गएका ए मेरो हजुर ४, २ नम्बरी, तीन जन्तु, परदेशी २, गुञ्जन, देशान र विच्छेद रहेका छन्।
कोरोना सन्त्रास आउनु अघि पाँचवटा गुरुङ फिल्म प्रदर्शनमा आउनेवाला थियो। तीनवटा फिल्म सुटिङमा जाने तयारी गरिरहेका थिए। तर, ती सबै फिल्मलाई कोरोनाले डामाडोल बनाइदिएको छ। यसबाट करिब डेढ करोड रुपैयाँको लागत फ्रिज भएर बसेको छ।
सुनिलकुमार थापा निर्माता रहेको फिल्म ‘ए मेरो हजुर ४’ प्रतिक्षित फिल्म मध्येको एक हो। पतिको लगानी, पत्नीको निर्देशन र छोरीको अभिनय रहेको पारिवारिक फिल्म भनेर आलोचना खेपेको उक्त फिल्ममा युवा पुस्तामाझ चर्चित नायक अनमोल केसी पनि छन्।
कोभिड १९ रोगका कारण सबैभन्दा बढी मनोरञ्जन उद्योगलाई मार परेको छ। त्यसै पनि मनोरञ्जन उद्योगको अवस्था उति राम्रो छैन, त्यसमाथि यो रोगका कारण कलाकारहरु नै डिप्रेसनमा पर्ने हुन् कि भन्ने चिन्ता नाट्य क्षेत्रमा छाएको छ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको मिति सारिएको छ।
नायिका केकी अधिकारी अहिले फिल्मका कारण भन्दा कमेडी च्याम्पियनका कारण चर्चामा छिन्। उनी र उनका साथीहरुको लगानी रहेको सो कार्यक्रमले राम्रै प्रशंसा बटुलिरहेको छ।
नायक सविन श्रेष्ठ बोलिराख्ने तर ढंग नपु-याउने अभिनेतामध्ये सबैभन्दा अगाडि छन्। कहिले अनु शाहसँगको प्रेमका कारण त कहिले यस्तै बेतुकका कुराले चर्चामा आइरहने सविनको चर्चित फिल्म भने शून्य छ।