•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०८ : ५९

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
दुर्गेशको दुर्दशा

दुर्गेशको दुर्दशा

चलेका गायक दुर्गेश थापा यतिखेर ट्रोलको सिकार बनिरहेका छन्। नबनुन् पनि कसरी, उनले कामै त्यस्तो गरेका छन् ! अन्तर्वार्तामा चिप्लेर गाली खाइरहेका सेलिब्रेटी देख्दादेख्दै दुर्गेश पनि बिना तयारी अन्तर्वार्ताका लागि एक टेलिभिजन सोमा पुगेछन्।

पुरा पढ्नुहोस्

बहस: सरकारको सहयोग कसलाई बढी ?

बहस: सरकारको सहयोग कसलाई बढी ?

कलाकार फुर्सदिला मात्र होइन, अनेक किसिमका काण्डमा फँसेका छन्। यस्तो बेलामा चलचित्र विकास बोर्डले कोरोनाको प्रकोपबाट पीडितहरुलाई सहयोग गर्न भनी योजना ल्याएको छ।

पुरा पढ्नुहोस्

पुनः विवादमा परमिता राणा

पुनः विवादमा परमिता राणा

सामाजिक सञ्जाल फेसबुक मार्फत सो दुर्घटना गराउने कारमा आफू पनि रहेको स्वीकार्दै उनले माफी मागेकी थिइन्।

पुरा पढ्नुहोस्

मीन भामलाई करोडको पुरस्कार

मीन भामलाई करोडको पुरस्कार

तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’का निर्देशक मीनबहादुर भामको नयाँ फिल्म ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) को पटकथाले ७५ हजार युरो अर्थात् करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ।

पुरा पढ्नुहोस्

फेरि पनि विवादमा तीजे गित

फेरि पनि विवादमा तीजे गित

अब भने बिस्तारै यस्ता संस्कृतिको विकृतिवाला आरोपलाई संगीत क्षेत्रका मानिसले पचाइसकेका छन्। यता श्रोता दर्शकले पनि त्यस्ता गीतलाई तीज गीतका रुपमा स्वीकार गरिसके।

पुरा पढ्नुहोस्

रेखाको लोभलाग्दो फिटनेश शैली

रेखाको लोभलाग्दो फिटनेश शैली

बिहानको खाना खाइसकेपछि करिब आधाघण्टा आराम गर्छिन् तर निदाउँदिनन्। पूर्वीय दर्शनअनुसार विष्णु, लक्ष्मीले सर्पमा आसन गरेर बसेको जस्तैगरी आराम गर्छिन्। आरामपछि एक कप कफी पिउँछिन्।

पुरा पढ्नुहोस्

लकडाउनले छताछुल्ल कलाकार !

लकडाउनले छताछुल्ल कलाकार !

दीपकराज गिरीसँग दीपाको कुरा जोड्दै घरपरिवारका सदस्यमाथि पनि छेडछाड गरिएको छ। त्यसपछि प्रतिक्रियामा दीपक पनि भड्किन सुरु गरेका छन्। उनले आफूहरु सफल भएकाले रिस गर्नेहरुले यो सब गरेको, राम्रो फिल्म बनाउने ग्रुप र महानायकको ग्रुपमा वार चलिरहेको जस्ता अभिव्यक्तिले उनी झन् विवादमा तानिइरहेका छन्।

पुरा पढ्नुहोस्

निर्माता संघले बुझायो अति प्रभावित फिल्मको सूची

निर्माता संघले बुझायो अति प्रभावित फिल्मको सूची

फिल्म क्षेत्रका मानिसहरुको नजरमा अति प्रभावित फिल्म ११ ओटा मात्रै छ। जसमा प्रदर्शन मिति तोकिएका, नीरफूल, म यस्तो गीत गाउँछु २, चपली हाइट ३ र प्रेम गीत ३ छन् भने छायाँकनमा गएका ए मेरो हजुर ४, २ नम्बरी, तीन जन्तु, परदेशी २, गुञ्जन, देशान र विच्छेद रहेका छन्।

पुरा पढ्नुहोस्

थिलथिलो गुरुङ फिल्म उद्योग

थिलथिलो गुरुङ फिल्म उद्योग

कोरोना सन्त्रास आउनु अघि पाँचवटा गुरुङ फिल्म प्रदर्शनमा आउनेवाला थियो। तीनवटा फिल्म सुटिङमा जाने तयारी गरिरहेका थिए। तर, ती सबै फिल्मलाई कोरोनाले डामाडोल बनाइदिएको छ। यसबाट करिब डेढ करोड रुपैयाँको लागत फ्रिज भएर बसेको छ।

पुरा पढ्नुहोस्

कोरोनाले करोडौँ फ्रिज

कोरोनाले करोडौँ फ्रिज

सुनिलकुमार थापा निर्माता रहेको फिल्म ‘ए मेरो हजुर ४’ प्रतिक्षित फिल्म मध्येको एक हो। पतिको लगानी, पत्नीको निर्देशन र छोरीको अभिनय रहेको पारिवारिक फिल्म भनेर आलोचना खेपेको उक्त फिल्ममा युवा पुस्तामाझ चर्चित नायक अनमोल केसी पनि छन्।

पुरा पढ्नुहोस्

कसले सुन्ने नाट्यकर्मीको आर्तनाद ?

कसले सुन्ने नाट्यकर्मीको आर्तनाद ?

कोभिड १९ रोगका कारण सबैभन्दा बढी मनोरञ्जन उद्योगलाई मार परेको छ। त्यसै पनि मनोरञ्जन उद्योगको अवस्था उति राम्रो छैन, त्यसमाथि यो रोगका कारण कलाकारहरु नै डिप्रेसनमा पर्ने हुन् कि भन्ने चिन्ता नाट्य क्षेत्रमा छाएको छ।

पुरा पढ्नुहोस्

कविन्द्रको ‘जब मैले तिमीलाई’ सार्वजनिक

कविन्द्रको ‘जब मैले तिमीलाई’ सार्वजनिक

कोरोना कहरका बीच गायक कविन्द्र श्रेष्ठले नयाँ गीतको भिडियो ‘जब मैले देखेँ तिमीलाई’ सार्वजनिक गरेका छन्।

पुरा पढ्नुहोस्

टेलिसंवाद: ‘बढी बजारिया बन्न खोज्नु हुँदैन’

टेलिसंवाद: ‘बढी बजारिया बन्न खोज्नु हुँदैन’

मेरा सबै फिल्म चलेका छन्। मेरो पुस्ताको म एक्लो व्यक्ति हुँ, जो फिल्म र सिरियल दुवैमा उत्तिकै सक्रिय छु। दर्शकले मेरा कामलाई उत्तिकै मन पराएका छन्।

पुरा पढ्नुहोस्

काेराेना विरूद्ध सचेतना फैलाउँदै कलाकार

काेराेना विरूद्ध सचेतना फैलाउँदै कलाकार

अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत कोरोना भाइरस संक्रमणबाट बच्नलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

पुरा पढ्नुहोस्

मिस नेपाल प्रतियोगिता सर्‍यो

मिस नेपाल प्रतियोगिता सर्‍यो

कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको मिति सारिएको छ।

पुरा पढ्नुहोस्

आस्थाको प्याचअप

आस्थाको प्याचअप

गायिका आस्था राउतको भङ्जाहा प्रवृत्तिबारे सबै जानकार छन्। उनी बेलाबखत ताईं न तुईंको गफ लडाउन र विभिन्न विवाद जन्माउन माहिर छन्।

पुरा पढ्नुहोस्

विचरी केकी

विचरी केकी

नायिका केकी अधिकारी अहिले फिल्मका कारण भन्दा कमेडी च्याम्पियनका कारण चर्चामा छिन्। उनी र उनका साथीहरुको लगानी रहेको सो कार्यक्रमले राम्रै प्रशंसा बटुलिरहेको छ।

पुरा पढ्नुहोस्

पूजाको दर्शक फकाउने काइदा

पूजाको दर्शक फकाउने काइदा

फिल्म खेलेर भन्दा बेढंगे गफ लडाएर चर्चामा आएकी नायिका पूजा शर्मा केही समयअगाडि आफूले लेखेको स्टाटसका कारण आलोचित बनेकी थिइन्।

पुरा पढ्नुहोस्

ठगसँग डराउने उषा

ठगसँग डराउने उषा

पूर्व मिस नेपाल उषा खड्गी ठगिएकी छन्।

पुरा पढ्नुहोस्

आफ्नो बेइज्जत आफैँ !

आफ्नो बेइज्जत आफैँ !

नायक सविन श्रेष्ठ बोलिराख्ने तर ढंग नपु-याउने अभिनेतामध्ये सबैभन्दा अगाडि छन्। कहिले अनु शाहसँगको प्रेमका कारण त कहिले यस्तै बेतुकका कुराले चर्चामा आइरहने सविनको चर्चित फिल्म भने शून्य छ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 57
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.