कोरोना भाइरसकाकारण बन्दाबन्दी यसरी लम्बियो कि यस्तो दिन कसैले पनिकल्पना गरेको थिएन। संसारका सबैजसो देश यसबाट प्रभावित बने र सबैभन्दाबढी प्रभावितचाहिँ पर्यटकबाटआम्दानी उठाइरहेका देशहरु परे।
भिडजम्मा भएपछि अन्त्यतिर आएका युसुके आएका थिए। उनलाई आफ्नो भागमा केहीपर्ला भन्ने कल्पनासमेत गरेका थिएनन्। उनको अपार्टमेन्टअगाडि त्यत्रा मान्छे किन भेला भएछन् भनेर रमिता हेर्न छिर्दा आफूले कला नै हातपार्दा खुसीको सीमा नरहेको प्रतिक्रिया दिए।
पोल्यान्डका एक पूर्व सैनिकको ठूलो सोख भनेको चितुवासँग दौडने थियो। त्यसका लागि उनले चितुवाको बच्चालाई पालेका थिए। गएको साता उनी चितुवासँग दौडदै गर्दा प्रहरीको फन्दामा परेका छन्।
आफ्नी पत्नीलाई एउटा बेग्लै यौनजीवनको स्वाद दिन चाहने व्यक्तिका कारण एक जना सेवक प्रहरीको फन्दामा मात्र परेनन्, कुरा अदालतसम्म पुग्यो तर अदालतले भने ती व्यक्तिले जानाजान कुनै गल्ती नगरेको भन्दै सफाई दिएको छ।
यतिबेला एउटी बालिका र उनीसँग रहेको भेडो भाइरल बन्न पुगेको छ। खासमा एउटी तीन वर्षीया बालिकाले उनीभन्दा अग्लो भेडोलाई तह लगाएको भिडियो उनकी आमाले खिचेकी थिइन्।
पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटालेली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।
खासगरी इटालीमा त एकअर्कालाई चुम्बन गर्ने नै बढी चलन छ। यस्तो अवस्थामा पश्चिमा मुलुकमा कोरोना आतंक अलि बढी नै छ। त्यति मात्र होइन, प्रेमका मामिलामा बढी नै खुकुलो सोच राख्ने फ्रान्स र विशेषगरी पेरिसका प्रेमी–प्रेमिकाहरु डेटिङमा जाने कि नजाने दोधारमा छन्।
एउटा अर्केस्ट्रामा सामूहिक रुपमा भ्वाइलिन वादन गर्ने एक महिलाको टाउकोको सर्जरी गर्नुपर्ने र त्यो ज्यादै कठिन भएकाले भ्वाइलिन वादिकालाई सर्जरी गरिरहेका बेला भ्वाइलिन वादनका लागि स्वीकृति दिइएको छ।
अमेरिकाको न्युयोर्कस्थित ह्यामबर्गमा पछिल्लो साता यति कडा हिउँ र हुरी आयो कि त्यहाँका घरहरु घर नरहेर हिउँघर बन्न पुगे। हेर्दा विश्वासै नलाग्ने आकृतिहरु बन्न थालेपछि त्यहाँका स्थायी बासिन्दालाई एक हिसाबले रमाइलो त भयो तर यतिबेला भने उनीहरु आतंकित छन्।
भ्यालेन्टाइन्स डे त सकियो तर प्रेमिका फेला पार्ने तौरतरिका र उटपट्याङ क्रियाकलाप भने सकिएको छैन। अब मार्क रोफेलाई नै हेर्नुस् न ! उनले करिब ५० हजार खर्चेर ठूलो होर्डिङ बोर्ड भाडामा लिए र आफूलाई प्रेमिका चाहिएको विज्ञापन गर्न भ्याए।
औँठीमा उनी पढ्ने स्कुलको नाम खोपेको हुनाले औँठी फिर्ता पाउन सम्भव भएको हो। उनलाई जसले स्कुलताका प्रेम प्रस्ताव राखेका थिए, जीवनभर उनीसितै बाँकी जीवन बिताए। ४० वर्षे वैवाहिक जीवन बिताएपछि सान म्याकेनाको निधन भएको थियो।
हुन त सबैले आफ्ना बारेमा राम्रै लेखोस् भन्ने चाहना हुन्छ। आलोचना छाप्ने हिम्मत त विरलै सरकारको होला। तर हालै एउटा गज्जबको विरलै घट्ने घटना ब्राजिलमा घट्यो।