•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०७ : ४०

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 

भारुण्डको नयाँ अवतार

कवि भूपिनले असार १७ गते आफ्नो फेसबुक स्टाटसमा दुई वर्षअघि आफैँले राखेको एउटा छोटो कथा पेश गरेका छन्, सत्तासिन नेकपाभित्र अहिले देखिएको पदीय कहलको सन्र्दभमा उनको सो कथा बडो सान्दर्भिक देखिन्छ।

पुरा पढ्नुहोस्

प्रहार गन्ती !

प्रहार गन्ती !

पूर्वप्रधानमन्त्री तथा नेकपाका डबल अध्यक्षमध्ये एक प्रचण्डमाथि यसै साता जुत्ता प्रहार भयो।

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको बाध्यात्मक साहस

प्रधानमन्त्रीको बाध्यात्मक साहस

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरे। बुधवार उनको मिर्गौला प्रत्यारोपण गर्ने मिति तय भयो।

पुरा पढ्नुहोस्

ओली निवासमा उट्पट्याङ पूर्वमन्त्रीको बास

ओली निवासमा उट्पट्याङ पूर्वमन्त्रीको बास

मन्त्री बनेदेखि नै उट्पट्याङ कुरा गर्न सिपालु गोकुलप्रसाद बाँस्कोटाको सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जागिर पनि उट्पट्याङ् बोलीकै कारण खुस्कियो।

पुरा पढ्नुहोस्

पोखरेलकाे श्वेत नीति

पोखरेलकाे श्वेत नीति

नेपाल ट्रष्टले यसै साता साता श्वेतपत्र जारी ग-यो। जग्गा अनियमिततामा आफ्नो नाम नमुछिने भएपछि छाति फुलाएर उपप्रधानमन्त्री समेत रहेका ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले श्वेतपत्र जारी गरिदिए।

पुरा पढ्नुहोस्

डन्ट फर्गेट यस्टर्डे !

डन्ट फर्गेट यस्टर्डे !

अघिल्लो आइतबार, काठमाडाैं जिल्ला अदालत, बिहानको ठीक ११ बजे। प्रहरी भ्यान टक्क रोकियो। कुन थुनुवाको पेसी रहेछ चासो हुने नै भयो।

पुरा पढ्नुहोस्

पाँच रुपैयाँको किचेन र्‍याक

पाँच रुपैयाँको किचेन र्‍याक

हेर्नोस् न धन कमाउने आइडिया पनि कति गज्जबको क्या ! कुशल इन्टरप्राइजेज कम्पनीले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयजस्ता विशिष्ट व्यक्तित्वको निवासमा पाँच रुपैयाँमा सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएछ। त्यति मात्रै कहाँ हो र ?

पुरा पढ्नुहोस्

भ्रष्टाचार रोक्ने टुक्का

भ्रष्टाचार रोक्ने टुक्का

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा टुक्का छेडिरहन्छन्। टुक्के नेताका रुपमा उनको पहिचान उहिल्यै बनिसकेको हो। प्रधानमन्त्री भएपछि पनि उनले उखान, टुक्का र जोक सुनाएर बेलाबेलामा हँसाइरहेका छन्।

पुरा पढ्नुहोस्

डिम्पलको सिम्पल कुरा !

डिम्पलको सिम्पल कुरा !

हेर्नुस्, कुरा बडो सिम्पल छ। त के सिम्पल छ भने जब तपाईं काम देखाउन सक्नुहुन्न र पनि क्रेडिट पाउनु छ भने त्यसका लागि राजिनामा दिइहाल्नुस्।

पुरा पढ्नुहोस्

कचल्टिएको मुद्दा

कचल्टिएको मुद्दा

कसैको भाग्य पनि कस्तो ! थाप्लोमा यत्रो सभामुख आइपर्दा पनि झिनामसिना मुद्दाले झ्याउ लगाइरहन्छन्। नवनिर्वाचित सभामुखलाई मुखैमा आइपुगेको सभामुख पदमा बस्न नदेलान्झैँ अवस्था सिर्जना भइसकेको थियो।

पुरा पढ्नुहोस्

एउटा नमुना काम

एउटा नमुना काम

हिजोआज सामाजिक सञ्जालमा एउटा तस्बिरको मनग्य चर्चा छ। चर्चा हो, उदयपुर जिल्लास्थित ‘बेलका’ नगरपालिकाको।

पुरा पढ्नुहोस्

सभामुखको साँपसिँढी

सभामुखको साँपसिँढी

हिजोआज डिजिटल साँपसिँढीको खुब चल्तीमा छ। मोबाइलमा खेल्न मिल्ने साँपसिँढीको लोकप्रियता बढेसँगै केहीले राजनीतिलाई यही डिजिटल साँपसिँढी खेलसँग दाँज्न थालेका छन्। अब हेर्नुस् न, साँपसिँढी खेलझैँ कुनै व्यक्ति पुच्छरबाट एक्कासि शिखरमा पुग्छ अनि कोही शिखर चाहिँबाट स्वाट्टै पुच्छरमा झर्छ।

पुरा पढ्नुहोस्

रावललाई धम्की ? हेप्नी ?

रावललाई धम्की ? हेप्नी ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र खरो प्रतिपक्षीको भूमिकामा देखिएका नेता भीम रावलले आफूलाई बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको खुलासा गरे।

पुरा पढ्नुहोस्

ज्ञानेन्द्रको दिव्योपदेश

ज्ञानेन्द्रको दिव्योपदेश

आफूले केही गर्न नसक्ने अनि पुर्खाको भजन गाएर आफ्नो दुनो सोझ्याउन खोज्ने नेपालीहरुको साझा समस्या हो। यो समस्याबाट पूर्वराजा ज्ञानेन्द्रसमेत कसरी जोगिन सक्थे र !

पुरा पढ्नुहोस्

घाम छल्न छाता

घाम छल्न छाता

पुस महिनाको चिसो मौसममा जनकपुरमा घाम र छाता एकै ठाउँमा देखिएछन्। न त गर्मी छल्न छाता निकालिएको हो, न पानी छल्न नै। चिसोमा राजनीतिक न्यानोका लागि छाता र घाम एकै ठाउँमा भेट भएका हुन्।

पुरा पढ्नुहोस्

दुई गला, एक माला

दुई गला, एक माला

हेर्नोस् न, यतिबेला नेपालको राजनीतिमा प्रमुख प्रतिपक्षको खोल ओढेको नेपाली कांग्रेस आफैं थला परेको अवस्था छ। प्रतिपक्ष नै थला परेपछि सत्तापक्षलाई हाइसञ्चो हुने नै भयो। नेपाली कांग्रेस नामको घरको भित्ता चिराचिरा परेका छन्।

पुरा पढ्नुहोस्

कक्षामा सांसदको फोटो सेसन

कक्षामा सांसदको फोटो सेसन

यसै बर्ष एसईई उत्तीर्ण भएकी प्रतिनिधि सदस्य शान्ता चौधरीको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

पुरा पढ्नुहोस्

राज्यमन्त्रीलाई थप्पड उपहार

राज्यमन्त्रीलाई थप्पड उपहार

पुस १५ मा दुई नम्बर प्रदेशका राज्यमन्त्रीको गालामा सांसदले हत्केलाले स्पर्श ग-र्यो। स्पर्श मायालु थिएन, कडा थियो। अँ त्यसलाई थप्पड भन्छन्।

पुरा पढ्नुहोस्

पानीजहाजको रहर

पानीजहाजको रहर

सपना त कडा देखाइएको हो हाम्लाई ! नत्र छुकछुके रेल र हुर्रिने पानीजहाजको कल्पना यसअघि कसले गरेको थियो र ! हुँदाहुँदा यी दुई वर्षमा पानीजहाज हुइँक्याउने र रेल छुक्छुक्याउने गीत घन्किएको निकै समय भइसकेको थियो।

पुरा पढ्नुहोस्

यादवलाई एक महिने माया

यादवलाई एक महिने माया

मंसिरको शुभ मुहूर्तसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा चिप्लिएर पुगेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः सत्ताबाटै चिप्लिए।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.