•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०७ : ५६

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
एकादेशमा आस्था

एकादेशमा आस्था

कोरोना महामारीका कारण भएको बन्दाबन्दी अहिले खुलेको छ। बन्दाबन्दी खुले पनि सरकारले भिडभाड तथा सभा–समारोहमा रोक लगाएको छ। त्यसैले भिडभाड हुने मेला–महोत्सव अझै बन्द छ।

पुरा पढ्नुहोस्

संस्कारी प्रियंका

संस्कारी प्रियंका

छोराछोरी बिग्रिए बिहे गरिदिनुपर्छ भन्ने उखान नायिका प्रियंका कार्कीलाई भने पूराका पूरा मिल्न गएको छ।

पुरा पढ्नुहोस्

पलको म्युजिक भिडियो प्रेम

पलको म्युजिक भिडियो प्रेम

सबैलाई थाहा छ, नायक पल शाह म्युजिक भिडियोबाटै फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्। उनको अन्तर्वार्ताहरुमा पनि म्युजिक भिडियोको बखान निकै सुन्न पाइन्छ।

पुरा पढ्नुहोस्

जिरो टेलोरेन्सवाली

जिरो टेलोरेन्सवाली

छोरा हुर्काउने चक्करमा फिल्म क्षेत्रबाट बाहिरिएकी नायिका निशा अधिकारी यतिखेर विभिन्न आन्दोलनहरुमा सहभागी भइरहेकी छन्। इनफ इज इनफको शान्तिपूर्ण धर्नादेखि अनसनसम्म उनी हात धोएर लागिपरेकी छन्।

पुरा पढ्नुहोस्

श्वेताको सफेद फोटो

श्वेताको सफेद फोटो

नायिका श्वेता खड्का लकडाउनको मौकामा आफू एम्बेस्डर रहेको माछापुच्छ्रे बैंकको विज्ञापनमा व्यस्त छिन्।

पुरा पढ्नुहोस्

फ्यान पट्याउने काइदा

फ्यान पट्याउने काइदा

दर्शकले फिल्म बहिष्कार गर्ने डरले कलाकार भयभित भइरहेका बेला नायिका नम्रता श्रेष्ठ भने दर्शकलाई आफ्नो बनाउने मेलोमा छिन्।

पुरा पढ्नुहोस्

केकीलाई आमाको चिन्ता

केकीलाई आमाको चिन्ता

नायिका केकी अधिकारी बोल्दा र लेख्दा गाली नपाउने नायिकामा गनिन्छिन्। नबोल्नु पर्ने ठाउँमा पनि मिलाएर बोल्ने शैलीका कारण उनी गालीहरुबाट बँचेकी होलिन्।

पुरा पढ्नुहोस्

मुस्कुराउने भइन् वर्षा

मुस्कुराउने भइन् वर्षा

नेपाल र भारतको सीमा विवादले चरमोत्कर्ष लिइरहेका बेला, आफ्ना भारतीय शुभचिन्तकहरुको चिन्ता गरेको भन्दै सामाजिक सञ्जालमा तुच्छ गालीको शिकार बनेकी वर्षा राउत अब भने मुस्कुराउने भएकी छन्।

पुरा पढ्नुहोस्

आध्यात्मिकताका कुरा खोतल्दै सुहाना

आध्यात्मिकताका कुरा खोतल्दै सुहाना

नायिका झरना थापा र निर्माता सुनिल थापाको सन्तान भएकै कारण फिल्म खेल्न पाएको आरोप खेपिरहेकी नायिका सुहाना थापा लकडाउनको समयमा आध्यात्मिकताका कुरा खोतल्दै समय बिताइरहेकी छन्।

पुरा पढ्नुहोस्

गल्ती स्वीकार्दिनन् पूजा

गल्ती स्वीकार्दिनन् पूजा

नायिका पूजा शर्मा, केहीहप्ताको गालीबाट भर्खरै मुक्त भएकी छन्। नेपाली कलाकार भएर, आफ्नै देशको नाकनक्सा समेत थाहा नभएको भन्दै उनी तारोमा परेकी थिइन्।

पुरा पढ्नुहोस्

साम्राज्ञी शाह भर्सेज भुवन केसी

साम्राज्ञी शाह भर्सेज भुवन केसी

नायिका साम्राज्ञी राज्यलक्ष्मी देवी शाहले निर्माता, निर्देशक तथा कलाकार भुवन केसीले पाँच वर्षअघि आफू अभिनित पहिलो फिल्म ‘ड्रिम्स’का बेला आफूलाई सुटिङ सेटमा दुव्र्यवहार गरेको, जापान भ्रमणका बेला अनावश्यक रुपमा नजिक आउन प्रपञ्च रचेको अभिव्यक्ति दिएसँगै कलाकार केसीले चलचित्र कलाकार संघमा अभिनेत्रीले लगाएको आरोपको छानबिन गरिपाऊँ भन्दै निवेदन दिएकी छिन्।

पुरा पढ्नुहोस्

के प्रेममा छिन् वर्षा ?

के प्रेममा छिन् वर्षा ?

मानिस प्रेममा पर्‍यो भने फूल, जून, आकाश मात्रै होइन, हरेक चिजमा खुशी देख्छ भन्छन्। भनाइमा कत्तिको सत्यता छ, त्यसको मापन गर्न नसके पनि, अनुमान भने लगाउन सकिन्छ।

पुरा पढ्नुहोस्

रिस पोख्दै सुस्मा

रिस पोख्दै सुस्मा

नायिका सुस्मा कार्की काम कम र विवादास्पद टिप्पणी गरेर धेरै चर्चामा आएकी नायिका हुन्। प्रायः निर्माता–निर्देशक पनि उनको काम देखेर तर्सिन सुरु गरिसकेका छन्।

पुरा पढ्नुहोस्

तीन महिनापछि भाइरल

तीन महिनापछि भाइरल

को कतिबेला के कुरामा भाइरल हुन्छ, कसैलाई पत्तो हुन्न। नत्र पूजालाई नै सोध्नुस् न ! उनलाई तीन महिना पुरानो आईक्युले वर्तमानमा नराम्रोसँग चिप्ल्याएको छ।

पुरा पढ्नुहोस्

भूतपूर्व प्रेमिकाको बचाऊ

भूतपूर्व प्रेमिकाको बचाऊ

एम्बरले ‘दि वासिङ्टन पोस्ट’ पत्रिकामा आफू घरेलु हिंसाको सिकार भएको खुलाएकी थिइन्। यसले ‘पाइरेट्स अफ क्यारेबियन’ कलाकार जोनीको मानहानि हुन गएको थियो। यसैकारण उनले पचास मिलियन अमेरिकी डलरको माग राख्दै मुद्दा दर्ता गरेका थिए।

पुरा पढ्नुहोस्

आमिरको सिरानी मोह

आमिरको सिरानी मोह

बलिउड अभिनेता आमिर खानको एउटा अनौठो बानी छ। कहीँकतै यात्रा गर्नु अगाडि घरको सिरानी बोक्न कहिल्यै छुटाउँदैनन्।

पुरा पढ्नुहोस्

नक्कली नारीवादी

नक्कली नारीवादी

‘एमटिभी रोडिज रिभोलुसन’ युवालक्षित रियालिटी टेलिभिजन सो हो। यो भारतीय टेलिभिजनमा प्रसारण हुने प्रख्यात कार्यक्रमहरुमध्ये एक हो। बलिउड अभिनेत्री नेहा धुपिया यस रियालिटी शोको जज (निर्णायक) मध्ये एक हुन्।

पुरा पढ्नुहोस्

दिशाको चर्चा

दिशाको चर्चा

फेसन विषय र पोशाक छनोट बारेमा आधारित आलोचनात्मक टीकाटिप्पणी पाउने सेलिब्रेटीहरुमध्ये दिशा पटानी पनि एक पर्छिन्। यद्यपि पछिल्लो समय भने दिशाले सबैलाई आश्चर्यचकित पार्दै फेसनमा निकै चर्चा बटुल्न सफल भइन्।

पुरा पढ्नुहोस्

दुई उम्दा कमेडीएनको पुनर्मिलन

दुई उम्दा कमेडीएनको पुनर्मिलन

सन् २०१७ मा कपिल, सुनिल र अरु समूह सदस्यहरु अस्ट्रेलियामा एउटा प्रस्तुति सकेर भारत फर्कँदै थिए। यात्राको समयमा कपिलले रक्सीको नशामा सुनिललाई अपशब्द बोल्नुका साथै होच्याउने प्रयत्न गरे।

पुरा पढ्नुहोस्

काजोलको चतुर्‍याइँ

काजोलको चतुर्‍याइँ

बलिउडको सशक्त जोडी अर्थात् अभिनेता अजय देवगन र अभिनेत्री काजोलले हालसालै विवाहको २१ औँ वार्षिकोत्सव मनाएका छन्।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 46
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.