कोरोना महामारीका कारण भएको बन्दाबन्दी अहिले खुलेको छ। बन्दाबन्दी खुले पनि सरकारले भिडभाड तथा सभा–समारोहमा रोक लगाएको छ। त्यसैले भिडभाड हुने मेला–महोत्सव अझै बन्द छ।
छोरा हुर्काउने चक्करमा फिल्म क्षेत्रबाट बाहिरिएकी नायिका निशा अधिकारी यतिखेर विभिन्न आन्दोलनहरुमा सहभागी भइरहेकी छन्। इनफ इज इनफको शान्तिपूर्ण धर्नादेखि अनसनसम्म उनी हात धोएर लागिपरेकी छन्।
नेपाल र भारतको सीमा विवादले चरमोत्कर्ष लिइरहेका बेला, आफ्ना भारतीय शुभचिन्तकहरुको चिन्ता गरेको भन्दै सामाजिक सञ्जालमा तुच्छ गालीको शिकार बनेकी वर्षा राउत अब भने मुस्कुराउने भएकी छन्।
नायिका झरना थापा र निर्माता सुनिल थापाको सन्तान भएकै कारण फिल्म खेल्न पाएको आरोप खेपिरहेकी नायिका सुहाना थापा लकडाउनको समयमा आध्यात्मिकताका कुरा खोतल्दै समय बिताइरहेकी छन्।
नायिका साम्राज्ञी राज्यलक्ष्मी देवी शाहले निर्माता, निर्देशक तथा कलाकार भुवन केसीले पाँच वर्षअघि आफू अभिनित पहिलो फिल्म ‘ड्रिम्स’का बेला आफूलाई सुटिङ सेटमा दुव्र्यवहार गरेको, जापान भ्रमणका बेला अनावश्यक रुपमा नजिक आउन प्रपञ्च रचेको अभिव्यक्ति दिएसँगै कलाकार केसीले चलचित्र कलाकार संघमा अभिनेत्रीले लगाएको आरोपको छानबिन गरिपाऊँ भन्दै निवेदन दिएकी छिन्।
मानिस प्रेममा पर्यो भने फूल, जून, आकाश मात्रै होइन, हरेक चिजमा खुशी देख्छ भन्छन्। भनाइमा कत्तिको सत्यता छ, त्यसको मापन गर्न नसके पनि, अनुमान भने लगाउन सकिन्छ।
नायिका सुस्मा कार्की काम कम र विवादास्पद टिप्पणी गरेर धेरै चर्चामा आएकी नायिका हुन्। प्रायः निर्माता–निर्देशक पनि उनको काम देखेर तर्सिन सुरु गरिसकेका छन्।
एम्बरले ‘दि वासिङ्टन पोस्ट’ पत्रिकामा आफू घरेलु हिंसाको सिकार भएको खुलाएकी थिइन्। यसले ‘पाइरेट्स अफ क्यारेबियन’ कलाकार जोनीको मानहानि हुन गएको थियो। यसैकारण उनले पचास मिलियन अमेरिकी डलरको माग राख्दै मुद्दा दर्ता गरेका थिए।
‘एमटिभी रोडिज रिभोलुसन’ युवालक्षित रियालिटी टेलिभिजन सो हो। यो भारतीय टेलिभिजनमा प्रसारण हुने प्रख्यात कार्यक्रमहरुमध्ये एक हो। बलिउड अभिनेत्री नेहा धुपिया यस रियालिटी शोको जज (निर्णायक) मध्ये एक हुन्।
फेसन विषय र पोशाक छनोट बारेमा आधारित आलोचनात्मक टीकाटिप्पणी पाउने सेलिब्रेटीहरुमध्ये दिशा पटानी पनि एक पर्छिन्। यद्यपि पछिल्लो समय भने दिशाले सबैलाई आश्चर्यचकित पार्दै फेसनमा निकै चर्चा बटुल्न सफल भइन्।
सन् २०१७ मा कपिल, सुनिल र अरु समूह सदस्यहरु अस्ट्रेलियामा एउटा प्रस्तुति सकेर भारत फर्कँदै थिए। यात्राको समयमा कपिलले रक्सीको नशामा सुनिललाई अपशब्द बोल्नुका साथै होच्याउने प्रयत्न गरे।