Log In Logout subscribe
सोमबार, ३१ बैशाख २०८१, ०२ : ०७
बलिउड अभिनेत्री राधिका आप्टे पुनः चर्चामा छिन् । नयाँ फिल्म ‘पाच्र्ड’का लागि दिएको ‘न्युड सिन’ गत साता सार्वजनिक भएपछि उनको चौतर्फी चर्चा भएको हो ।
पुरा पढ्नुहोस्
फिल्म ‘बागी’को सिक्वेल बन्ने खबर सार्वजनिक भएपछि फिल्ममा कसले अभिनय गर्लान् भन्ने अनुमान गर्दै आइएको थियो ।
‘ट्वाइलाइट’ प्रसिद्धिकी हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टले आफू सेलिब्रिटी हुँ भन्ने कुरा कहिलेकाहीँ बिर्सिने गरेको बताएकी छिन् ।
रोमानियन मोडल लुलिया वांतुर र बलिउड अभिनेता सलमान खानबीच अफेयरको चर्चा केही महिनायता चलिरहेको छ ।
हलिउड अभिनेत्री एन्जेलिना जोलीले ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’ फिल्मको रिमेकमा काम गर्ने खबर सञ्चारमाध्यममा आएको थियो ।
बलिउड अभिनेत्री इवलिन शर्मा हिजोआज इन्डोनेसियातिर छिन् ।
हलिउडमा भाग्य परीक्षण गरिरहेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले बलिउडमा आफ्नो भाउ बढाएकी छिन् ।
पपगायिका केटी पेरीले आफ्नो सांगीतिक जीवनको नयाँ खुड्किलो पार गरेकी छिन् ।
बेलायती पपगायिका ब्रिट्नी स्पियर्सले दुई महिला पपगायिकाबारे टिप्पणी गरेकी छिन् । टेलर स्विफ्ट र केटी पेरीबारे उनले टिप्पणी गरेकी हुन् ।
बलिउड अभिनेत्री कंगना रनोटलाई अहिले विभिन्न व्यक्तिले होशियार रहन सुझाव दिइरहेका छन् ।
बलिउड अभिनेत्री बिपाशा बसु स्पाको मज्जा लिन तम्तयार अवस्थाको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि अनलाइनहरूले यस्तो चर्चा चलाएका हुन् ।
गायिका सेलेना गोमेज अहिले मख्ख छिन् । यसको दुइटा कारण छन् । पहिलो, उनले एउटा अवार्ड जितेकी छिन् ।
बलिउड अभिनेता उदय चोपडासँग ब्रेकअपपछि अभिनेत्री नरगिस फखरी बलिउडबाट सधैँका लागि टाढिएको खबर मिडियामा थुप्रै आए ।
हलिउड अभिनेत्री काइली जेनरले आफ्नो गर्भबारे सञ्चारमाध्यममा आएका टीकाटिप्पणीमा प्रतिक्रिया जनाएकी छिन् ।
समुद्री तटमा रोमान्सरत बलिउड अभिनेत्री कट्रिना कैफको भिडियो सार्वजनिक भएको छ ।
राष्ट्रपति पदका दुई प्रत्याशी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर पूरै अमेरिकी समाज ध्रुवीकृत भएका बेला कोलले पनि आफ्नो धारणा राखेकी हुन् ।
हलिउड अभिनेत्री पामेला एन्डरसन माछापालनको विरोधमा उभिएकी छिन् ।
बलिउड अभिनेता सलमान खानकी प्रेमिका लुलिया वन्तुर अर्को खुट्किलो उक्लिएकी छिन् । करिअरको नभई उमेरको अर्को खुड्किलो उनले पार गरेकी हुन् ।
बलिउड अभिनेत्री करिना कपुर अहिले गर्भवती छिन् । गर्भवती भए पनि भेटघाटलगायत कार्यक्रमलाई उनले अझैसम्म निरन्तरता दिइरहेकी छिन् ।
बलिउड अभिनेत्री कट्रिना कैफले हालसालै ३३ औँ वसन्त टेकेकी छिन् । यसपालिको जन्मदिनमा उनी एक्लो हुन पुगेको विभिन्न भारतीय अनलाइनले उल्लेख गरेका छन् ।