गर्मीमा कपालको हेरचाह

बिहिबार, १७ जेठ २०७५, ०५ : ३० शुक्रवार
गर्मीमा कपालको हेरचाह

हिजोआज झन् कपालमा विभिन्न कलर लगाउने, घुम्राउने, सोझो बनाउने अनेक तरिका अपनाइन्छन् । गर्मीमा कपाल  छिटो फोहोर हुन्छ । कपालको स्याहार गर्ने तरिका यस्ता छन् ।

  • चिसो पानीले नुहाउने 
  • घामबाट जोगाउने 
  • सुक्खा हुन नदिन तेल लगाइरहने 
  • एलोभेरा एभोकाडोको तेल प्रयोग गर्ने 
  • कन्डिस्नरको प्रयोग गर्ने 
  • कपाल कोर्दा ब्रसको सट्टा ठूलो दाँत भएको काइँयोको प्रयोग गर्ने

Leave A Comment