मिस–मिस्टर रौनियार

शुक्रबार, २० मङि्सर २०७६, १० : ५४ शुक्रवार
मिस–मिस्टर रौनियार

काठमाडौंमा मिस्टर एन्ड मिस रौनियार २०१९ सम्पन्न भयो। प्रतियोगितामा आशीष गुप्ता मिस्टर रौनियार भए भने प्रिया गुप्ता मिस रौनियार बनिन्।

कार्यक्रममा प्रशान्त ताम्राकार, सचिन रौनियार, सञ्चिता लुइटेललगायत निर्णायक थिए। कार्यक्रमको आयोजना ग्ल्यामर फोटोग्राफर सञ्जय रौनियारले गरेका थिए।

 

Leave A Comment