बाथ टबमा मोनालिसा

बुधबार, २५ मङि्सर २०७६, ०२ : २४ शुक्रवार
बाथ टबमा मोनालिसा

भोजपुरी स्टार मोनालिसा अहिले इन्टरनेटमा छाइरहेकी छन्। उनका फोटोहरु खुब खोजीमा परिरहेको  छ। कारण हो, उनको लेटेस्ट फोटोसुट। बाथ टबमा खिचाइएको उनका तस्बिर अहिले जताततै छरिएको छ।

भारतीय टेलिभिजन सो ‘नजर’मा बोक्सीको अभिनय गरेर पनि दर्शकको नजरमा पर्न सफल उनी आफैंले बाथटबमा नुहाउँदै गरेको पोजपोजका तस्बिर सार्वजनिक गरेकी थिइन्। नुहाइरहेको तस्बिरहरुमा उनको शरीर साबुनको फिँजले मात्र ढाकिएको देखिन्छ। 

बाथटब वरिपरि गुलाबको फूलले ढाकिएको छ। फ्लेवर विवाहको पहिलो दिनको झैँ रोमान्टिक देखिन्छ। उनले रहरका लागि फोटोसुट गराएकी हुन् या कुनै कमर्सियल विज्ञापनका लागि, त्यो भने खुलेको छैन।

Leave A Comment