अनुष्का–विराट मस्ती

बिहिबार, २४ पुष २०७६, ११ : ५४ शुक्रवार
अनुष्का–विराट मस्ती

नयाँ वर्ष मनाउन भारतीय नायिका अनुष्का शर्मा क्रिकेटर विराट कोहलीलाई लिएर स्विजरल्यान्ड पुगेकी छन्। उनीहरु अहिले हिउले ढाकिएको पहाडमा रमाइरहेका छन्। स्विजरल्यान्डमा बिदा मनाइरहेको र रमाइरहेको तस्बिर विराटले सार्वजनिक गरिरहेका छन्। उनीहरु स्विजरल्यान्डको कहाँ छन् भन्ने खुलाइएको छैन। अनि उनीहरु कहिले भारत फर्कने हुन् भन्ने नि, कसैले चाल नपाए पनि दुवैले मस्ती गरिरहेको तस्बिर भने दुवैका फ्यानले मन पराइरहेका छन्।

Leave A Comment