क्रप टपमा स्टनिङ नुसरत

बिहिबार, ०२ माघ २०७६, १२ : ५९ शुक्रवार
क्रप टपमा स्टनिङ  नुसरत

बलिउड बाला नुसरत भरुचा ह्वाइट क्रप र ब्लु डेनिममा देखिइन्। लाइट मेकअप र ब्ल्याक गगल्स लगाएकी उनी सुन्दर देखिएकी थिइन्। मिडियाकर्मीले उनलाई देखेलगत्तै पोज दिन थालिहालिन्। हंसल मेहताको फिल्म ‘छलाङ’ रिलिजको प्रतीक्षामा रहेकी उनी सामाजिक सञ्जालमा निक्कै सक्रिय छिन्। प्रायः नयाँ नयाँ तस्बिर सार्वजनिक गरिरहन रुचाउने उनले अहिले चर्चामा रहेको तस्बिर आफ्नै इन्स्टाग्राममा राखेकी थिइन्।
 

Leave A Comment