Log In Logout subscribe
शुक्रबार, १६ कार्तिक २०८१, ०६ : २४
‘स्टार प्लस’बाट प्रसारण हुने लोकप्रिय रियालिटी सो ‘डान्स प्लस’को दोस्रो सिजनमा नेपालका सुशान्त खत्री टप थ्रीमा पुग्न सफल भएका छन् ।
पुरा पढ्नुहोस्
गायिका निशा सुनारले अमेरिकाबाट फर्केपछि ‘टोल टोलमा हल्ला छ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिन् ।
राजनीतिकरणले गर्दा चलचित्र क्षेत्रको विकास हुन सकेन भन्ने गुनासो धेरैको छ ।
मण्डला नाटकघरमा सोमवारबाहेक हरेक साँझ मञ्चन हुँदै आएको नाटक ‘आरोप’ असोज २ गतेसम्म चल्नेछ ।
अभिनेत्री प्रियंका कार्की नेपालमा चलेकाभन्दा केही फरक खालको पहिरनमा देखिन रुचाउँछिन् ।
नेपालमा सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत सम्पादन हुने कामहरूका १९ बुँदामा एउटा बुँदा चलचित्रसम्बन्धी छ, जसमा भनिएको छ, ‘चलचित्रको विकास ।’
अभिनेता अनुपविक्रम शाहीको ‘किङ’ लुक्स बाहिरिएको छ ।
सामाजिक परिवर्तनलाई सम्बोधन गर्ने र क्रान्तिकारी किसिमका गीत बढी सुन्छु ।
फिल्म ‘नोभेम्बर रेन’मा ‘डल्ली’को भूमिका निर्वाह गरेर चर्चा कमाएकी अभिनेत्री छुल्ठिम गुरुङ दर्शकमाझ फेरि देखिने भएकी छिन् ।
हास्य अभिनेता दीपकराज गिरी र अभिनेत्री प्रियंका कार्की कलेजकलेज धाइरहेका छन्
चलचित्र प्राविधिक संघले गर्दै आएको नेफ्टा अवार्डको नवौँ संस्करण दुबईमा हुने भएको छ ।
‘मिस्टर टिन नेपाल २०१६’को अन्तिम प्रतिस्पर्धा भदौ २५ गने हुने भएको छ ।
विश्वप्रसिद्ध ‘अस्कर अवार्ड’मा नेपालबाट मीनबहादुर भाम निर्देशित फिल्म ‘कालो पोथी’ छनोट भएको छ ।
गायिका जुनु रिजाल र गायक रामचन्द्र काफ्ले जोडीको यो दशौँ तीज हो । प्रायः तीज सँगसँगै मनाउने अवसर जुट्छ उनीहरूलाई ।
उषा खड्गी- मिठाई र दूधका परिकार असाध्यै मन पर्छन् । माछाका परिकार, गुन्द्रुक, आलुको अचार र मासुका परिकार निकै ...
विवाहपछिको मेरो पहिलो तीजमा उहाँले मलाई सुनको गहना उपहार दिनुभएको थियो । अहिले उहाँ अस्ट्रेलियामा हुनुहुन्छ । तर, अस्ट्रेलिया जानुअघि ...
पचासको दशकपछि क्यासेटमा भरिएर बजार छिरेका गीतले केही हदसम्म व्यापार गर्न थाले र ...
राम्रो वरका लागि भन्दा पनि देशको सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्छु ।
भगवान शिवको अराधना र व्रतमा विशेष लगाव छ ।
पत्रकार तथा फिल्म समीक्षक दीपेन्द्र लामाले फिल्म निर्देशन गर्ने भएका छन् ।