Log In Logout subscribe
शुक्रबार, १६ कार्तिक २०८१, ०५ : ०५
गायिका कोमल वलीले अहिलेसम्म ३५ वटा तीज गीत गाएकी छिन् ।
पुरा पढ्नुहोस्
चलचित्रको पहिलो दर्शक राज्य हो । राज्यसँग ‘सेन्सर बोर्ड’ भन्ने गरिएको एउटा केन्द्रीय चलचित्र जाँच समिति छ ।
एकताका चलेकी अभिनेत्री विपना थापासँग उनको नाम थर दुवै मिल्छ ।
नेपाली फिल्ममा जम्दाजम्दै भोजपुरीतिर लागेको अभिनेता विराज भट्टको फिल्म ‘जय पर्शुराम’ ले हलमा राम्रो व्यापार गरेन ।
म्युजिक भिडियोमा व्यस्त भए पनि फिल्ममा चल्न नसकेकी अभिनेत्री हुन् अनु शाह ।
नेपाल प्रज्ञा प्रतिष्ठानभित्र प्रचण्ड र केपी ओलीबीच दोहोरी चलिरहेको छ ।
गाउँकी सोझी युवती शहर पसेपछि विभिन्न बाध्यतामा हेलिएर कसरी ‘कलगर्ल’ बन्छिन् ?
फिल्म ‘होस्टेल रिटन्र्स’मा सहायक अभिनेत्रीको भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्का पहिलोपल्ट प्रमुख भूमिकामा देखिने भएकी छिन् ।
कलाकारलाई उसको चरित्रभन्दा पनि वास्तविक पहिचानले चिन्नुपर्छ ।
नेपाली टेलिशृंखलाहरू पनि हेर्छु । मह जोडीका पुराना वा नयाँ जुनसुकै कार्यक्रम हेर्दा एकदम रमाउँछु ।
नेपाली हास्य टेलिसिरियलका दर्शकले महसुस गरेकै कुरा हो– राजनीतिक पार्टीमा आउने फुट र श्रीमान्–श्रीमती बीचको मनमुटाव उनीहरूका हँसाउने मुख्य मसला हुन् ।
हास्यकलाकारले हँसाउने विषयवस्तु कसरी छनोट गर्छन् ? उनीहरूको हँसाउने काइदा र तरिका के हुन् ? केही कलाकारले आफ्ना हँसाउने शैलीबारे शुक्रवारसँग कुरा गरेका छन् ।
फिल्म ‘रेशम फिलिली’का निर्देशक र गायिका इन्दिरा जोशीले मिलेर अनलाईन टिभी शुरु गरेका छन् ।
कलाकारहरु वास्तविक नामभन्दा क्यारेक्टरको नामबाट चर्चित हुने गरेका छन्।
‘मिस लिम्बू’को चौथो संस्करणको पूर्वाञ्चल अडिसनबाट १७ युवती छानिएका छन् ।
हाम्रो खलनायक वास्तविक खलनायक हुनुको साटो ‘गुन्डा’को व्यक्तित्वमा झुल्किन थाल्यो ।
काठमाडौँ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा टंक चौलागाईं निर्देशित नाटक ‘माधवी’ मञ्चन भइरहेको छ ।
पहिलोपल्ट अभिनेता निखिल उप्रेती र अभिनेत्री प्रियंका कार्कीले स्क्रिन सेयन गर्ने भएका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले आफ्नो फेसबुक वालमा आफूलाई विशिष्ट श्रेणीको कलाकार लेखिएको परिचय पत्र राखिन् ।
सबैलाई थाहै छ– अभिनेत्री दीपाश्री निरौला अविवाहित छिन् ।