एल्बिनको ‘हे गोरी’

शुक्रबार, २६ कार्तिक २०७३, १२ : ०० शुक्रवार , Kathmandu
एल्बिनको ‘हे गोरी’

नवोदित गायक एल्बिन थापाको पहिलो गीत ‘हे गोरी’ को म्युजिक भिडियो बजारमा आएको छ । अपिल त्रिपाठीले निर्देशन गरेको भिडियोमा अनु शाह, निराजन श्रेष्ठ र सुमन श्रेष्ठले अभिनय गरेका छन् । कमल खत्रीको शब्द तथा संगीत रहेको गीतको भिडियो फलानो क्रियसनले तयार पारेको हो ।

 

Leave A Comment