नेपाली साहित्यमा अनुवादको अवस्था राम्रो छैन। गुणात्मक अनुवादको त कुरै नगरौँ, संख्यात्मक रूपमा पनि हामी निकै नै कमजोर छौँ। विश्व साहित्यका उत्कृष्ट कृतिहरू नेपाली भाषामा अनुवाद गरी उपलब्ध गराउन सकिएको छैन।
भैरहवामा राष्ट्रिय स्तरको नेपाल बिगेस्ट डान्स क्याम्प प्रतियोगिता २०७६ हुने भएको छ। रुद्रदेवी कला केन्द्रले कार्यक्रमको आयोजना गर्न लागेको हो।
एक दर्जन गीत रेकर्ड गराइसकेका उनले पछिल्लो समय आफ्नै शब्द, स्वर र संगीतमा ‘मनका कुरा’ सार्वजनिक गरेका हुन्। गीतको भिडियो पनि हालै रिलिज गरेका छन्। भिडियोमा रायन कार्कीको निर्देशन, प्रविन राई र योदीन योन्जनको छायांकन रहेको छ।
एक समयका स्टार हिरो आर्यन सिग्देल अभिनित पछिल्लो फिल्म ‘चचहुइँ’ले बक्स अफिसमा माखो मार्न सकेन। फ्लप फिल्मको लिस्टमा थपियो, ‘चचहुइँ’। एक जना दर्शक पनि नहुँदा कति सो त बन्दै भयो। फिल्मले देखायो अब ‘आर्यनको युग सकियो।’
कार्यकक्षमा पुग्न मात्र लागेका थिए, उनीमाथि त्रिचन्द्रका विद्यार्थी जाइलागे। लाठी र मुक्काले जतापायो त्यतै हिर्काउन थाले। घरी टाउकोमा, घरी ढाडमा त कहिले छातिमा विद्यार्थीले लात्तैलात्ताले हिर्र्काए। न्याैपानेले आफूलाई जोगाउन सकेनन्।
डिप्रेसन (मानसिक चिन्ता) आधुनिक विश्वको प्रमुख समस्या हो। विश्व स्वास्थ्य संगठनअनुसार संसारभरि ३० करोड सर्वसाधारण मानसिक चिन्ताबाट ग्रसित छन्। अशक्तताको प्रमुख कारणमध्ये मानसिक चिन्ता एउटा हो। मानसिक चिन्ताको समयमै पहिचान गर्न सक्नुपर्छ। मानसिक चिन्ताको प्रकार पहिल्याएर उचित उपचार दिनुपर्ने हुन्छ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औं संस्करण नेपालका लागि निकै उपलब्धिमूलक भयो। ५० स्वर्णको लक्ष्य लिएको थियो नेपालले यो प्रतियोगितामा। अधिकतम ३१ स्वर्ण जितेको नेपालका लागि यो लक्ष्य भारी नै देखिन्थ्यो।
मुख्य स्ट्राइकर विमल घर्तीमगर र मिड फिल्डर अञ्जन विष्ट अनि डिफेन्डर दिनेश राजवंशी बिनाको नेपाली फुटबल टिमले दक्षिण एसियाली खेलकुद (साग) को आफ्नो उपाधि जोगाउलान् त ?
पोखरा रंगशालाको मुख्य गेट रंगरोगन गरेर चिटिक्क छ। गेटको दुवै पिल्लरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भकुण्डो हान्दै गरेको तस्बिरसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बोर्ड राखिएको छ। गेटबाट प्रवेश गर्ने बित्तिकै बायाँतिर फूलहरु उमारिएको छ।
हेर्नुस न, हिजोआज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) अध्यक्ष कमल थापा कति फुर्सदिला ! तीन साताको अमेरिका बसाइपछि नेपाल फर्किए ।
हाम्रा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कस्ता व्यक्ति हुन् भन्ने कुराको छनक एउटै घटनाले दिन्छ। मन्त्रालय सम्हालेलगत्तै उनले पशुपति मन्दिर क्षेत्रमा साँझको आरति शुरु गर्नुअघि राष्ट्रगान बजाउन निर्देशन दिएलगत्तै उदाङ्ग भएको हो।
जब नैतिकता र विवेकबारे लेख्न बसेको थिएँ, तपाईंलाई जस्तै मलाई पनि विषय अलि वृहद् भयो भन्ने नलागेको होइन। तेरो के हैसियत यस्ता कुरा लेख्ने पनि भन्नु होला, म तपाईसँग सहमत छु।
स्कुल छिर्नै लाग्दा ट्रकले सहपाठी किचेको आक्रोशमा सडकमा उत्रिएका कलिला बालबालिकालाई सम्झाई बुझाई गर्नुको साटो प्रहरीले निर्मम दमन गरेको दृश्यले कटक्क खाएको मन दक्षिण एसियाली खेलकुद सागको समापनको क्रममा दशरथ रंगशालामा प्रहरीले देखाएको चर्तिकलाले बल्झायो।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औं संस्करण नेपालका लागि निकै उपलब्धिमूलक भयो। ५० स्वर्णको लक्ष्य लिएको थियो नेपालले यो प्रतियोगितामा। अधिकतम ३१ स्वर्ण जितेको नेपालका लागि यो लक्ष्य भारी नै देखिन्थ्यो।
फाइनलमा नेपालसँग पराजित भए पनि भुटानका लागि फुटबल उपलब्धिमूलक भयो। अप्रत्यासित रुपमा फाइनलमा पुगेको भुटानले नेपाललाई राम्रै टक्कर दिएको थियो।