ग्लेम फेसन नाइट

बुधबार, ०८ असार २०७३, १० : ५८ शुक्रवार , Kathmandu
ग्लेम फेसन नाइट

नेल्सन इभेन्टले शनिवार पोखराको लेकसाइडस्थित त्रिसरा गार्डेन अफ हेभनमा फेसन सोको आयोजना गरेको थियो । सोमा काठमाडौँका दुई र पोखराका आठ मोडलले क्याटवाक गरेका थिए ।
‘ग्लेम फेसन नाइट २०७३’ नाम दिइएको फेसन सो सारी, क्याजुअल, लेहंगा गरी चार सिक्वेन्समा भएको थियो । मोडल महिमा सिलवाल सो स्टपर रहेको सोको अमित बराल र चेरिश्मा इम्पोरियम एन्ड बुटिकले मोडलहरूको डे«स डिजाइन गरेको थियो ।

तस्बिरः अमन श्रेष्ठ

Leave A Comment