अम्बिकाको आँठा आँठा छेकेर

आइतबार, १२ साउन २०७६, ०१ : ३० शुक्रवार
अम्बिकाको आँठा आँठा छेकेर

नयाँ खालका तीजगीत ल्याउने गायिका अम्बिका भण्डारीले यो पटक ‘आँठा आँठा छेकेर’ बोलको तीज गीत बजारमा ल्याएकी छन्। गीत नमस्ते पोखराले युट्युब च्यानलबाट सार्वजनिक गरेको छ।

गीतको भिडियो निर्देशन नमस्ते पोखराका छवि सुवेदीले गरेका छन् भने दिवाकर भण्डारी सापटी, बुद्धिसागर खनाल, अम्बिका भण्डारी, कृष्णराज दाहाल र सोमु सुनारले अभिनय गरेका छन्।

भण्डारीको लय, शब्द र स्वर रहेको गीतमा भावना पन्त सल्यानी, कुलमाया क्षेत्रीको नृत्य रहेको छ। गीतको संगीत संयोजन बिबि अनुरागीले गरेका हुन् भने छायांकन, सम्पादन शिव भुर्तेलले गरेका छन्।

Leave A Comment