स्वीमिङ पुलमा फिटनेसका प्रतियोगी

सोमबार, ०६ असोज २०७६, १२ : ५९ शुक्रवार
स्वीमिङ पुलमा फिटनेसका प्रतियोगी

सेप अफ जुम्बा एण्ड एरोबिक फिटनेस सेन्टर न्युरोडले आयोजना गरेको तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसका फाइनल प्रतियोगीहरुलाई पौडी तालिम दिएको छ।

प्रतियोगिताको अन्तिम १४ प्रतियोगीलाई लेखनाथस्थित सेभेन वन्डर्स वाटर पार्क एण्ड रिसोर्टमा अन्तर्राष्ट्रिय प्रशिक्षक जीवनकुमार गुरुङले पौडी तालिम दिएका हुन्।

३५ बढी सहभागिताबाट छनोट भएका उक्त प्रतियोगीहरु यति बेला -याम्प वाकलगायत अन्य तालिममा व्यस्त छन्। प्रतियोगिताको फाइनल असोज ४ गते होटल ग्रान्डमा हुनेछ। विजेताले ताज, ८० हजार रुपैयाँ तथा विभिन्न गिफ्ट ह्याम्परहरु पुरस्कार पाउनेछन्।

Leave A Comment